रास्वपाका उपसभापति दीपक पंडित र नेता श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश

रास्वपाका उपसभापति दीपक पंडित र नेता श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश मनोज शाह जितपुर बारा माघ २४ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पंडित तथा रास्वपा नेता श्याम बाबु पाण्डेयले रास्वपा परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।एक कार्यक्रमका बीच उनीहरूलाई राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष तथा…

Read More

निलम्बित र फरार अभियुक्तलाई फेरि जिम्मेवारी ! रास्वपा मधेश प्रदेश निर्णयमाथि गम्भीर प्रश्न

निलम्बित र फरार अभियुक्तलाई फेरि जिम्मेवारी ! रास्वपा मधेश प्रदेश निर्णयमाथि गम्भीर प्रश्न स्पर्श खबर जितपुर बारा माघ २४ गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशमा निलम्बन भइसकेका तथा आपराधिक मुद्दामा फरार व्यक्तिलाई पुनः संवेदनशील जिम्मेवारी दिइएको विषयले ठूलो विवाद सिर्जना गरेको छ।जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँले बारा जिल्ला पचरौता नगरपालिका वडा नं. ४ का…

Read More

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी मनोज शाह जितपुर बारा माघ २२ गते बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनसमर्थन तीव्र बन्दै गएपछि चुनावी माहोल थप तातिएको छ। गाउँ–गाउँ र टोल–टोलमा देखिएको उत्साहजनक सहभागिताले एमालेप्रति जनविश्वास मजबुत…

Read More

जितपुरमा एमाले उम्मेदवार किसान श्रेष्ठप्रति युवाहरूको आकर्षण बढ्दो

जितपुरमा एमाले उम्मेदवार किसान श्रेष्ठप्रति युवाहरूको आकर्षण बढ्दो मनोज शाह जितपुर बारा माघ २२ गते:बारा जिल्ला क्षेत्र नम्बर ४ का नेकपा एमाले पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री किसान श्रेष्ठ जितपुरका युवा व्यापारी र आम जनतामाझ पुगेर मत माग्दै सक्रिय देखिएका छन्। घरदैलो र प्रत्यक्ष भेटघाटमार्फत श्रेष्ठले युवाको रोजगारी, व्यापार–व्यवसाय प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरण आफ्नो प्रमुख…

Read More

ज्वाला शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्त

ज्वालाकुमारी शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्तमनाेज शाह जितपुर बारा माघ १९ गते: बारा क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहलाई विजयी गराउन महिलाहरू एकजुट भएका छन्। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनसर मन्दिरमा नेकपा एमालेको वडा भेला तथा उम्मेदवार कमरेड ज्वालाकुमारी शाहसँग कार्यकर्ता अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।कार्यक्रममा…

Read More

पूर्व माओवादी उपाध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश, ‘काम गरेर देखाउने’ किसान श्रेष्ठको प्रतिबद्धता

पूर्व माओवादी उपाध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश, ‘काम गरेर देखाउने’ किसान श्रेष्ठको प्रतिबद्धतामनाेज शाह जितपुर बारा माघ १९ गते: बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ३ का पूर्व माओवादी पार्टीका उपाध्यक्ष इम्प्याज आलमसहित दर्जनौं कार्यकर्ताहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै आलमले पूर्व माओवादी पार्टीले विवादित र गम्भीर आरोप लागेका व्यक्तिलाई उम्मेदवार…

Read More

पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?

पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?मनोज शाह जितपुर बारा माघ १८ गते: चुनाव आयो कि मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं” भन्ने आवाज बारा क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा तीव्र रूपमा उठ्न थालेको छ। आगामी चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारी भोट माग्दै…

Read More

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदै

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदैस्पर्श खबर जितपुर बारा माघ १८ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का उम्मेदवार खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत दिएको एक अभिव्यक्ति भाइरल बनेसँगै देशभर तीव्र विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिलाई लिएर विराटनगरमा शुक्रबार आक्रोशित समूहले सुनारको पुतलादहन गरेको छ।हिन्दु सम्राट सेना मोरङले सुनारको…

Read More

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”मनोज शाह जितपुर बारा माघ १७ गते:पर्सा जिल्ला क्षेत्र नं २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं ३ पारस चौक र वडा नं ६ बागेश्वरी तितरौनामा भावी योजनाबारे बृहत छलफल सम्पन्न भएको छ। त्यस्तै, वडा नं ८…

Read More

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेश

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेशमनोज शाह जितपुर बारा माघ १७ गते:प्रेस चौतारी नेपाल, बारा जिल्लाको जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ। सञ्जालबाट नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा बारा क्षेत्र नम्बर १ का पूर्व माननीय अच्युत मैनाली, क्षेत्र नम्बर २ का उम्मेदवार बलवीर चौधरी, क्षेत्र…

Read More