जितपुरसिमरा कांग्रेस नगर सभापतिमा शेखर भण्डारीको दाबी, युवा पुस्तामा बढ्दै चर्चा

जितपुरसिमरा कांग्रेस नगर सभापतिमा शेखर भण्डारीको दाबी, युवा पुस्तामा बढ्दै चर्चामनाेज शाह जितपुर बारा असाेज ६ गते:नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभापतिका लागि शेखर भण्डारीले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्।कांग्रेसका विभिन्न निर्वाचन तथा पार्टी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका भण्डारीले आफूलाई नगर सभापतिको आकांक्षीका रूपमा अघि सारेका हुन्। पार्टीका हरेक मोडमा … Read more

एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’

एमाले बैठकमा ओलीको कडा प्रतिवाद : ‘पुनर्गठनको नारा नेतृत्व विस्थापनको प्रपञ्च’काठमाडौं असाेज ६ गते: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसलाई नेतृत्व विस्थापन गर्ने प्रपञ्चको संज्ञा दिएका छन्। केन्द्रीय कमिटी बैठकमा ८७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आफू पदको निजी प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक … Read more

जितपुरसिमरा–७ कांग्रेसमा नेतृत्वको भिडन्त, अध्यक्षका लागि चार जनाको दाबी

जितपुरसिमरा–७ कांग्रेसमा नेतृत्वको भिडन्त, अध्यक्षका लागि चार जनाको दाबीस्पर्श खबर जितपुर बारा असाेज ३ गते: नेपाली कांग्रेसको वडा अधिवेशन आज जितपुरसिमरा उपमहानगरपालिका–७ मा हुँदैछ। वडा कमिटीको नेतृत्व हत्याउन चार जना आकांक्षी मैदानमा उत्रिएका छन्।वडा अध्यक्षका लागि बलिराम गुप्ता, सुरेन्द्र गुप्ता, मितलेस कुशवाहा र मुग्ल्याजम अन्सारीले दाबी गरेका छन्। चार जनाको उम्मेदवारी घोषणासँगै वडा नम्बर ७ … Read more

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णय

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, बारा–४ ‘ख’ मा वडा अधिवेशन ३ र ४ गते गर्ने निर्णयस्पर्श खबर जितपुर असाेज १ गते: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बारा क्षेत्र नं. ४ ‘ख’ अन्तर्गत वडा अधिवेशन यही ३ र ४ गते उत्साहपूर्वक सम्पन्न गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारी तथा संगठनलाई तल्लो तहबाटै मजबुत बनाउने उद्देश्यले … Read more

दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइने

दसैँअघि वीरगन्जको मेनरोड सफा बनाउने सहमति, सडक विस्तारको अस्तव्यस्तता हटाइनेस्पर्श खबर जितपुर बारा असाेज १ गते: सडक विस्तारका क्रममा भत्काइएका संरचनाका भग्नावशेष र निर्माण सामग्रीले अस्तव्यस्त बनेको वीरगन्जको मुख्य सडक (मेनरोड) दसैँअघि नै सफा र व्यवस्थित बनाउने सहमति भएको छ।वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच भएको छलफलमा दसैँअघि मेनरोड क्षेत्रलाई सफा, व्यवस्थित र आवागमन … Read more

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलर

संविधान दिवसमा एमालेको देशव्यापी तयारी, सबै कमिटीलाई महासचिव पोखरेलको कडा सर्कुलरप्रभातफेरीदेखि दीप प्रज्वलनसम्मका कार्यक्रम गर्न निर्देशनकाठमाडौं असाेज १ गते: नेकपा एमालेले संविधान दिवसलाई भव्य, उत्साहपूर्ण र रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा … Read more

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी

४० वर्षको एमाले यात्रा, अब मेयरको टिकटमा मनोज पौडेलको दाबी मनाेज शाह जितपुर असाेज १ गते:जितपुरसिमराको मेयरमा मनोज पौडेल किन ? पार्टीमा लामो योगदान, नेतृत्व क्षमता र जनतासँगको सम्बन्धलाई आधार बनाउँदै टिकटको दाबी नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल जितपुरसिमरा उपमहानगरपालिकाको मेयर पदका लागि चर्चामा छन्। पार्टीमा चार दशकदेखि निरन्तर सक्रिय रहेका पौडेलले आगामी … Read more

जितपुरसिमरामा मेयरको दौड चर्किँदै, सरस्वतीदेखि मनोज, सुनिल र हरदेवसम्मको चर्चा

जितपुरसिमरामा मेयरको दौड चर्किँदै, सरस्वतीदेखि मनोज, सुनिल र हरदेवसम्मको चर्चामनाेज शाह जितपुर बारा भदौ ३१ गते: जितपुरसिमरा उपमहानगरपालिकाको आगामी मेयरका सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। नेकपा एमालेभित्र सरस्वती चौधरी, मनोज पौडेल, सुनिल गुप्ता र हरदेव खरेलको नाम सम्भावित दाबेदारका रूपमा चर्चामा आउन थालेको छ। २०७४ सालमा उपमेयरको जिम्मेवारी सम्हालिसकेकी सरस्वती चौधरी २०७९ … Read more

कांग्रेस महाधिवेशनमा महामन्त्री पौडेलको कडा आह्वान : असहमति थन्क्याउँदै महाउत्सवमा जुट्नुस्!

कांग्रेस महाधिवेशनमा महामन्त्री पौडेलको कडा आह्वान : असहमति थन्क्याउँदै महाउत्सवमा जुट्नुस्!काठमाडौं भदौ २९ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन्।आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको महत्वपूर्ण अवसर भन्दै पौडेलले … Read more

एमाले जितपुरसिमरामा जागरणको हुंकार : असोजभित्रै सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णय

एमाले जितपुरसिमरामा जागरणको हुंकार : असोजभित्रै सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णयस्पर्श खबर जितपुर बारा भदौ २७ गते: नेकपा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत जीतपुरसिमरा उपमहानगर कमिटीको बैठक शनिबार सिमरास्थित जिफन्ट कार्यालयमा सम्पन्न भएको छ। नगर अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अच्युत मैनालीले संगठन सुदृढीकरण, पार्टी … Read more