नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यबाहक जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन्। अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा आज  त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई जिम्मेवारी प्रदान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेको विधान…

Read More

नेकपा एमालेले जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन

काठमाडौं : नेकपा एमालेले शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ। यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने जागरण सभा संयोजन समितिका संयोजक डा.राजन भट्टराईले बताए। एमालेले जुलुसको रुट पनि सार्वजनिक गरेको छ। संयोजक भट्टराईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै र्‍याली भद्रकालीबाट सुरु हुने जनाए। उनका अनुसार भद्रकालीबाट सुरु…

Read More

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिएका छन । उनले भने, ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही…

Read More

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठककाठमाडाैं | मंसिर ३, २०८१ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित र श्रद्धाञ्जली अर्पण गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।बैठक आज साढे १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । ढुंगानाको…

Read More

संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : मन्त्री गुप्ता

संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : मन्त्री गुप्ता काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधिन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताउनुभएको छ । मंगलबार अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलनगरी आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा मन्त्री गुप्ताले सो आश्वासन दिनुभएको हो । सो ऐनलाई छिट्टै…

Read More

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहमाथि कारवाही गर्न नेपाली कांग्रेस पर्साले माग

मनाेज शाह जितपुर बारा असाेज २२ गते: वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहमाथि कारवाही गर्न नेपाली कांग्रेस पर्साले माग गरेको छ । नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख सिंहमाथि कारबाही गर्न माग गरेका हुन । `मिति २०८१ आश्विन २१ गते सोमबारका दिन वीरगंज महानगरपालिका वडा नं.१७ अलौंमा वर्षाको पानी…

Read More

विश्व शान्ति र सुरक्षामा नेपाल थप योगदान गर्न तयार रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि…

Read More

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गर्नुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको…

Read More

निजामती कर्मचारीले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेको उनको भनाई छ। काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्ने बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका हुन्।उनले कर्मचारीहरुले आफ्नो…

Read More

एमालेको सचिवालय बैठक १ बजे बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसअघि बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको थियो ।…

Read More