गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु

गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरुमनोज साह जितपुर बारा मंसिर २५ गते: गोलबजार स्पोर्ट्स क्लबको आयोजना तथा गोलबजार नगरपालिकाको मुख्य सहयोगमा “प्रथम गोलबजार नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता–२०८२” आजदेखि सुरु भएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै गोलबजारमा फुटबल प्रतिभा उजागर गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उद्घाटन कार्यक्रममा प्याब्सनका…

Read More

बाराकाे सिमरा रङ्गशालाको सरकारी सम्पत्ति प्रयोगमा अनियमितता

बाराकाे सिमरा रङ्गशालाको सरकारी सम्पत्ति प्रयोगमा अनियमिततास्पर्श खबर जितपुर बारा मंसिर १२ गतेसार्वजनिक जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ ले तोकिएको प्रक्रिया बाहेक सरकारी वा सार्वजनिक सम्पत्तिको कुनै पनि किसिमले उपयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर बारा जिल्लाको सिमरा रंगशालामा सो व्यवस्था विपरीत गतिविधि भइरहेको आरोप छ। स्रोतका अनुसार रङ्गशाला…

Read More

सिमरा रङ्गशाला परिसरमा निर्माणाधीन ब्याडमिन्टन हलमा अनियमितताकाे आरोप

सिमरा रङ्गशाला परिसरमा निर्माणाधीन ब्याडमिन्टन हलमा अनियमितताकाे आरोप स्पर्श खबर जितपुर बारा मंसिर ६ गते: सिमरा रङ्गशाला परिसरभित्र निर्माण भइरहेको ब्याडमिन्टन हलको काममा प्राविधिक अनियमितता देखिएको भन्दै स्थानीयस्तरमा प्रश्न उठेको छ। निर्माण कार्य एबी सनबी डायमन्ड कम्पनीले गरिरहेको भए पनि काम गर्ने तरिका र गुणस्तरबारे शंका लागेको स्थानीयको भनाइ छ। हल निर्माणका क्रममा प्रयोग गरिएको…

Read More

बाराकाे कलैया सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि माग

कलैया सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि माग स्पर्श खबर जितपुर बारा कार्तिक २७ गते । बारा जिल्लाका खेलाडीहरूले कलैया स्थित सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि माग गरेका छन्। युवा तथा खेलकुद मन्त्री बन्नु गुप्तालाई बारा निवासी सुमन सिंहले ध्यानाकर्षण पत्र बुझाउँदै खेल मैदानको सुधार र विकासमा सरकारको तत्काल ध्यानाकर्षण गराएका हुन्।…

Read More

सिमराबाट मकवानपुरतर्फ प्रस्थान, नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई

सिमराबाट मकवानपुरतर्फ प्रस्थान – नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते । मकवानपुरमा आयोजना भईरहेको प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा सहभागी हुन जाने क्रममा नव जनजागृति युवा क्लब, सिमराका खेलाडीहरूलाई आज एक समारोहका बीच बिदाई गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले खेलाडीहरूलाई…

Read More

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहण

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहणस्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:बारा जिल्ला खेलकुद विकास समिति कार्यालयका नवनियुक्त अध्यक्ष श्री दिलबहादुर लामा ज्युले आज एक विशेष कार्यक्रमबीच बिधिवत रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण समारोहमा जिल्ला स्तरका विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी हरुकाे उपस्थिती रहेको थियो।नेपाल सितोरियो सोबुकान कराते मधेश प्रदेश…

Read More

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी स्पर्श खबर जितपुर बारा कार्तिक १६ – महागढीमाई नगरपालिका–१ मा रहेको खेलकुद मैदान फोहरमैदानमा परिणत भएको भन्दै स्थानीय युवाहरू र खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। उनका अनुसार, खेलकुदका लागि निर्माण गरिएको मैदानमा फोहर र झारपातले ढाकेको छ भने सरसफाइको अभावमा खेल गतिविधि पूर्ण रूपमा ठप्प…

Read More

नेपाली क्रिकेट टिमले खेलमा पनि सहज जित

विश्वकप छनोटमा लागि ओमानमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो वार्मअप खेलमा पनि सहज जित निकालेको छ। कतारविरुद्धको सोमबारको खेलमा नेपाल १६ रनले विजयी भएको हो। टस जितेर पहिला ब्याटीङ गरेको नेपालले १७० रन बनाएको थियो।  जवाफी ब्याटीङमा कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो।  पहिलो वार्मअपमा नेपालले ओमानलाई हराएको थियो।  छनोट खेल ८…

Read More

नेपाल सितोरियो कराते शाखा डाेजाे जितपुरद्वारा प्रजिअ अधिकारीलाई बिदाई

स्पर्श खबर जितपुुर बारा भदौ ७ गते: नेपाल सितोरियो कराते संघ जीतपुरले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई गरेको छ। संघका अध्यक्ष श्रीराम साह र प्रशिक्षक मनोज कुमार साहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। उहाँको कार्य अवधिमा गरेका योगदानको उच्च मूल्यांकन गर्दै संघले सम्मान प्रदान गरेको जनाएको…

Read More

पावर प्लेमा नेपालको २ विकेट पतन

काठमाडौं : मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावर प्लेमा २ विकेट गुमाउँदै ४३ रन बनाएको छ। नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ बलमा २६ रन बनाउँदै ३.२ ओभरमा स्टम्पिङ भए। नेपालले ३० रन बनाउँदा पहिलो विकेट गुमायो। उनलाई डी वार्डनले विकेटकिपरको हातबाट स्टम्पिङ गराए। नेपालले दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो।…

Read More