बारामा जसपा नेपालद्वारा धर्ना सुरु, ९ बुँदे माग सार्वजनिक

बारामा जसपा नेपालद्वारा धर्ना सुरु, ९ बुँदे माग सार्वजनिक स्पर्श खबर जितपुर बारा मंसिर १९ गते कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज जसपा नेपालले धर्ना थालेको छ। जिल्ला अध्यक्ष रमेश यादवको नेतृत्वमा पूर्व सांसद रामबाबु यादव तथा पार्टीका २०–२५ कार्यकर्ताहरूको उपस्थितिमा धर्ना सुरु गरिएको हो। धर्नामा सहभागिहरूले राष्ट्रिय पहिचान, समावेशी प्रतिनिधित्व, किसानमाथिको अन्याय…

Read More

अभिमन्युको कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वास

अभिमन्युको कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वासस्पर्स खबर जितपुर बारा भदौ १९ गतेजितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २ सिम्रामा आयोजित पत्रकार सम्मेलनमा सिनेमा अभिमन्यु च्याप्टर १ का मुख्य नायक कामेश्वरले फिल्मको सफलता पत्र भन्दा पनि यसको कथा र विषयवस्तुमा निर्भर हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार दर्शकले यसपटक नायक नायिकाको बिहारी रौनक…

Read More

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक स्पर्श खबर जितपुर बारा भदौ १६ गते। कलैयामा आज “इश्क जात धर्म ना देखेला” शीर्षकको भोजपुरी गीत सार्वजनिक गरिएको छ । बाराको कलैयास्थित करण राज होटलको सभा हलमा सोमबार आयोजित कार्यक्रममा गीतको अभिनेत्री निभा यादव र प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका–६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहारले संयुक्तमा गीत सार्वजनिक…

Read More

लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’

काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला…

Read More

२० वर्षीय अभिनेत्रीसँग जोडी बन्दा विवादमा रणवीर

मुम्बई । बलिउडमा अभिनेताहरू प्राय आफू भन्दा कम उमेरका नायिकाहरूसँग चलचित्रमा रोमान्स गर्छन् । तर यति बेला आफू भन्दा धेरै नै कान्छी अभिनेत्रीसँग चलचित्रको पर्दामा रोमान्स गर्ने भएपछि अभिनेता रणवीर सिंह विवादमा छन् । ४० वर्षीय रणवीर सिंहले यति बेला नयाँ चलचित्र ‘धुरन्धर’मा आफू भन्दा आधा कम उमेरकी २० वर्षीय युवतीसँग रोमान्स गर्ने भएका छन्…

Read More

जितपुरसिमरा ब्यापार तथा सांस्कृतिक महाेत्सवकाे पूर्वमन्त्री किसान श्रेष्ठले गरे उद्घाटन

स्पर्श खबर जितपुर बारा जेठ १ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ सुरू भएको छ । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एंम नेपाल सरकारका पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णा कुमार श्रेष्ठ (किसान) ले गमलामा जल हालेर महोत्सवको उद्घाटक गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा…

Read More

प्रमोद खरेलको सुमधुर आवाजमा कोरियामा रहेका प्रेम देउवाको ‘घायल मुटु’ म्यूजिक भिडियो सार्वजनिक

अत्तरियाः हाल कोरियामा कार्यरत रहेका प्रेम देउवाको मोडलिङ र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गीत ‘घायल मुटु’ सार्वजनिक भएको छ। यो गीतले मायाप्रेमका गहिरा भावनालाई प्रस्तुत गर्दै युवाको ढुकढुकी र प्रेमका साँचो जस्तो अनूभूतिहरूलाई शब्द र सङ्गीतमा बाँध्ने प्रयास गरेको छ। गीतको श्रीराम पौडेल ‘निर्दोष’ द्वारा लेखिएको शब्द र सङ्गीतलाई विशाल निरौलाले आकर्षक…

Read More

अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना

अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना काठमाडौं । नेपाली चलचित्र अन्तराष्ट्रिय ओटीटी प्लेटफर्म ‘अमेजन प्राईम भिडियो’ मा छनौट हुन निकै गाह्रो छ । यो प्लेटफर्ममा सैयौं नेपाली चलचित्रले कोशिश गर्दा पनि चयन भएका छैनन् । तर पछिल्लो नेपाली चलचित्र ‘अनौठो तिर्सना’ अमेजन प्राईम भिडियोबाट रिलिज भएको छ । यो चलचित्रलाई अमेजन प्राइमले अमेरिका, बेलायत र…

Read More

जुवाको कारण अभिनेता अरबाजको सम्बन्ध बिच्छेद

मुम्बई । बलिउड अभिनेता अरबाज खानले आफ्नै खबर बानीका कारण पत्नी मलाईका अरोरा खानसँग सम्बन्धि विच्छेद गर्नु परेको खुलासा गरेका छन् । आफु सट्टाबाजी जुवाको नराम्रो बानीमा फसेर मलाईका र आफ्नो सम्बन्ध बिग्रिएको यी अभिनेताले बताएका छन् । हुन पनि एक समय अरबाज खान जुवा र बाजीको लतमा फसेका थिए । जसका कारण उनको वैवाहिक…

Read More

मै हुँ शिवको शिवानी

मै हुँ शिवको शिवानी काठमाण्डौं ।‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई…

Read More