कमल खत्री र आरके खत्रीको “नाँच छौडी नाँच”सार्वजनिक (भिडियो सहित)

जानकारी नेपाल, असार १४ गते । चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो । गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले … Read more

मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो होः पूजा

काठमाडौं, असार १८- अभिनेत्री पूजा शर्मा आगामी विजया दशमीमा प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर झुटो भएको बताएकी छिन् । यसपटक विजया दशमी कात्तिक ७ मा परेको र दसैंमा विवाह गर्ने तयारी नभएको उनले बताएकी हुन् । ‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे … Read more

थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन् … Read more