Headlines

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?मनाेज शाह जितपुर बारा माघ १९ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित हाइवे रोड आज मृत्युको बाटो बन्दै गएको छ। पोलमा बत्ती जडान गरिएको छ, संरचना पूरा छ, तर बत्ती बल्दैन। यही अँध्यारो सडकमा दिनहुँजसो साना–ठूला दुर्घटना भइरहेका छन्। प्रश्न उठ्छ—यसको जिम्मेवारी कसले बोक्छ?निर्वाचनको मुखमा बारा…

Read More

ज्वाला शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्त

ज्वालाकुमारी शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्तमनाेज शाह जितपुर बारा माघ १९ गते: बारा क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहलाई विजयी गराउन महिलाहरू एकजुट भएका छन्। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनसर मन्दिरमा नेकपा एमालेको वडा भेला तथा उम्मेदवार कमरेड ज्वालाकुमारी शाहसँग कार्यकर्ता अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।कार्यक्रममा…

Read More

पूर्व माओवादी उपाध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश, ‘काम गरेर देखाउने’ किसान श्रेष्ठको प्रतिबद्धता

पूर्व माओवादी उपाध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश, ‘काम गरेर देखाउने’ किसान श्रेष्ठको प्रतिबद्धतामनाेज शाह जितपुर बारा माघ १९ गते: बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ३ का पूर्व माओवादी पार्टीका उपाध्यक्ष इम्प्याज आलमसहित दर्जनौं कार्यकर्ताहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै आलमले पूर्व माओवादी पार्टीले विवादित र गम्भीर आरोप लागेका व्यक्तिलाई उम्मेदवार…

Read More

पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?

पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?मनोज शाह जितपुर बारा माघ १८ गते: चुनाव आयो कि मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं” भन्ने आवाज बारा क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा तीव्र रूपमा उठ्न थालेको छ। आगामी चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारी भोट माग्दै…

Read More

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदै

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदैस्पर्श खबर जितपुर बारा माघ १८ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का उम्मेदवार खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत दिएको एक अभिव्यक्ति भाइरल बनेसँगै देशभर तीव्र विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिलाई लिएर विराटनगरमा शुक्रबार आक्रोशित समूहले सुनारको पुतलादहन गरेको छ।हिन्दु सम्राट सेना मोरङले सुनारको…

Read More

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”

पर्सा–२ मा सन्तोष पटेलको सक्रियता, घरदैलो र बृहत छलफलमा जनउत्साह”मनोज शाह जितपुर बारा माघ १७ गते:पर्सा जिल्ला क्षेत्र नं २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं ३ पारस चौक र वडा नं ६ बागेश्वरी तितरौनामा भावी योजनाबारे बृहत छलफल सम्पन्न भएको छ। त्यस्तै, वडा नं ८…

Read More

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेश

प्रेस चौतारी नेपाल बारा जिल्लाको भेला सम्पन्न, एमालेको एकताको संदेशमनोज शाह जितपुर बारा माघ १७ गते:प्रेस चौतारी नेपाल, बारा जिल्लाको जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ। सञ्जालबाट नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। भेलामा बारा क्षेत्र नम्बर १ का पूर्व माननीय अच्युत मैनाली, क्षेत्र नम्बर २ का उम्मेदवार बलवीर चौधरी, क्षेत्र…

Read More

कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट

कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट मनोज शाह जितपुर बारा माघ १७ गते:बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–९ स्थित कोइनुर टेक्सटाइल उद्योग स्थानीयका लागि रोजगारी होइन, रोगको कारखाना बन्दै गएको छ। उद्योगमा उत्पादन हुने कपडाको डाइङ प्रक्रियाबाट निस्किने बोइलरको धुवाँ र छाइले वरिपरिका किसान, बालबालिका र वृद्धसम्मलाई स्वास्थ्य संकटमा पारेको…

Read More

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियान

दलित एकतामा सुन्दर विश्वकर्मा, घरदैलोमा एमालेको जनसम्पर्क अभियानस्पर्श खबर जितपुर बारा माघ १६ गते:नेकपा एमाले पार्टीका दलित अगुवा तथा युवा नेता सुन्दर विश्वकर्मा यतिबेला घरदैलो अभियानमा व्यस्त देखिएका छन्। टोल–टोल, गाउँ–गाउँ र सहर–सहर पुगेर उनले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेकपा एमाले पार्टीलाई जिताउने अभियानलाई तीव्र बनाएका छन्।दलित समुदायलाई एकमुष्ट बनाउने उद्देश्यसहित अगाडि बढेका विश्वकर्माले जनसम्पर्कका…

Read More

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दै

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दैमनोज शाह जितपुर बारा माघ १६ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बारा जिल्ला क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री किसान श्रेष्ठ घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुरेमाईदेखि घोडा–घोडासहन, पर्सौनी, विश्रामपुर गाउँपालिका तथा जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रसम्म पुगेर उहाँले जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।स्थानीय पर्सौनीका सुरेश चौधरीले किसान श्रेष्ठप्रति…

Read More