Headlines

मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

मकवानपुर, जेठ ३२ गते । करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ। जिल्लको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो। बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै…

Read More

प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

बारा, जेठ ३१ गते । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ  साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम…

Read More

नेपालमा मनसुन भित्रने तरखर

काठमाडौँ, जेठ ३१- नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ । तर प्रवेश गरिनसकेकाले औपचारिक घोषणा हुन बाँकी छ । आज मौसम सम्बन्धि विशेष बुलेटिन निकालेर औपचारिक रुपमा जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको तयारी छ । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ…

Read More

प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्यूठान, जेठ २९- प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ। प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले…

Read More

बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

बाजुरा, जेष्ठ २९ गते । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं,जेठ २८- सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा…

Read More

अशोक स्टिलमा सिलिन्डर पड्किदा कामदारको मृत्यु, एक हप्ता सम्म घट्ना लुकाइयो!

बारा, जेष्ठ २८ गते । अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा एक जना कामदारको मृत्यु भएको छ । पथलैया विरगञ्ज औद्योगीक करिडोरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अशोक स्टिलमा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको हो । अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का जितेन्द्र चौधरीको मृत्यु भएको…

Read More

बाराको जितपुरमा व्यक्तिगत परियोजनको लागि खनियो सार्वजनिक बाटो, निकाय मुखदर्शक

बारा, जेष्ठ २८ गते । बाराको जीतपुरमा व्यक्तिगत परियोजनको लागि सार्वजनिक बाटो खनिएको छ । स्थानियहरुलाई दुख दिने नियतले मोमताज अंसारीले बाटो खनेको स्थानियहरुले बताएका छन् । मोमताज अंसारीका अनुसार आफ्नो निजि जमिन खन्ने क्रममा गल्तिले बाटो खनिएको बताउदै आएका छन्, तर स्थानियका अनुसार अंसारीले जानि जानि आफैले निर्देशन दिएर स्थानियहरुलाई दुख दिने नियतले बटो…

Read More

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

कालीकोट, जेठ २८ गते । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा लु१च ८४९८ नम्बरका जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ…

Read More

आउँदो मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने

काठमाडौं,जेठ २८- नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार…

Read More