Headlines

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ,असार १०- चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। घाइते यमकुमारीलाई उद्धार…

Read More

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते । बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन । वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले…

Read More

गोरखा जिप दुर्घटनामा मृत्यु भएको पाँच जनाकै सनाखत

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन्…

Read More

मोटरसाइकल चोरीको आरोपमा बीरगन्जबाट २ जना पक्राउ

बीरगन्ज,असार ८ गते । मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले विरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल बीरगन्ज–९ रानीघाट टोल बस्ने सोनु पटेलको थियो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३…

Read More

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प गयो

लमजुङ, असार ८– भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम…

Read More

गोरखामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटनामा हुँदा गएराति ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरी डाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म…

Read More

जीतपुरसिमराको बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, असार ८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु छ भने एकजना गम्भिर घाइते भएका छन् । बजनी स्थितको मुख्य सडकमा भारतिय नम्बर प्लेटको सकर्पियो र नेपाली नम्बर प्लेटको मोटरसाइकल ठोकिएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । गएराति करिब ८:४० बजे वि.आर ०५ पि.ए ९६५२…

Read More

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

बारा, असार ७ गते । नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले…

Read More

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले बुझायो जीतपुरसिमरा उपमहानगरलाई ध्यानाकर्षण पत्र

एस.एस. पटेल, बारा, असार ७ गते । नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशले जीतपुरसिमरा उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । संघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले जीतपुरसिमराका नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सुझावपत्रको रुपमा ध्यानाकर्षण गराउदै नगर प्रमुख पौडेललाई सभापति साहले उद्योगी व्यवसायीहरुलाई सहज हुने गरि नगरपालिकाले आफ्नो कार्यविधि अगाडि…

Read More

जीतपुरमा नँया व्यवस्थापनको साथमा टिभिएस मोटरसाइकलको शोरुम संचालनमा

बारा, असार ७ गते । नँया व्यवस्थापनको साथमा बाराको जीतपुरमा टिभिएस मोटरसाईकलको शोरुम संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको पहाडिटोल स्थित शोरुम संचालनमा आएको हो । स्वास्तिक ट्रेड एण्ड कन्सर्न जितपुरले जीतपुरको लागि टिभिएसको आधिकारीक बिक्रेताको अनुमति लिएर टिभिएस मोटरसाइकलको शोरुम संचालन गरेको हो । शोरुममा टिभिएसको सम्पुर्ण नँया मोटरसाइकल, पार्टस्पुर्जा…

Read More