मधेश सरकार बन्यो कुशासनको भद्धा नमुना :आजपा अध्यक्ष कुशवाहा

मनाेज शाह जितपुर बारा साउन २३ गते: देशमा सुशासन, बिकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेश प्रदेशमा ठीक उल्टो आज २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएकोछ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुटने प्रपञ्च हो । आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २०…

Read More

सरकारले भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँछ : भूमिमन्त्री अधिकारी

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताउनुभएको छ । सोमवार घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरुसँगको भेटमा मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । मन्त्री अधिकारीले भूमि मन्त्रालयअन्तर्गत पर्ने सहकारी, भूमि र गुठी सम्बन्धि ऐनलाई परिमार्जन गर्ने तयारीमा सरकार रहेको…

Read More

केन्द्रीय कार्य समितिबाट पारित गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली काँग्रेसले महासमिति बैठकमा पेश भएका विभिन्न प्रस्तावहरुलाई संशोधनसहित पारित गर्ने तयारी गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि एजेन्डाबारे छलफल गर्दै महासमितिमा पेश भएका प्रस्तावमाथि आएका सुझावहरुलाई संशोधनसहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने निर्णय भएको सहमहामन्त्री…

Read More

मुख्यमन्त्री शाहले आज सपथ लिने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सोमबार सपथ लिँदैछन् । दिउँसो साढे ३ बजे सपथ ग्रहण समारोह तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता शाह एमालेसमेतको समर्थनमा आइतबार दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले यसअघि करिब १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए । मुख्यमन्त्रीको सपथसँगै सरकारलाई…

Read More

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनी

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनीमनाेज शाह जितपुर बारा साउन २० गते: आजपाले पानी बिजुली नि: शुल्क तथा कर मुक्तको लागि सघर्ष गर्ने चेतावनी दिएको छ ।बारा जिल्लाकाे प्रसौनी गाउँपालिकामा बिजुली पानी नि: शुल्क तथा कर शून्य गराउन आम जनता पार्टीले आज बैठक गरेकाे छ…

Read More

आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु सा

आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु सा मनाेज शाह जितपुर बारा साउन १९ गते।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी…

Read More

राप्रपा जिल्ला सभापतिहरूको भेला आज सकिने

काठमाडाैंमा जारी राप्रपाका जिल्ला सभापतिहरूको दुईदिने भेला आज समापन हुँदैछ। बिहीबारबाट सुरू भेलामा ७७ वटै जिल्लाका सभापति सहभागी छन्।पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हिजाे एक कार्यक्रमबीच भेलाको उद्घाटन गरेका थिए। आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको सांगठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनले…

Read More

भारत र चीनको तानातान बिच प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्ड

साउन ३१ गते प्रधानमन्त्री पदमा शपथ लिएका नेकपा काठमाडौँ । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै एउटा चर्चा सुरु हुन्छ– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँबाट ? नेपालका प्रधानमन्त्रीहरूको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने चलन जस्तै बनिसकेको छ । झुक्किएर कसैले अन्य देशबाट आफ्नो भ्रमण सुरु गरे, त्यो विवादमा पर्छ ।  साउन ३१ गते प्रधानमन्त्री पदमा…

Read More

राप्रपाका जिल्ला अध्यक्षहरूको भेला हुँदै

राप्रपाका जिल्ला अध्यक्षहरूको भेला यही १७ र १८ साउनमा काठमाडौंमा हुने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही १७ साउनमा धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए। उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। भेलामा…

Read More

माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने बताएका छन्।  जारी पार्टी पदाधिकारी बैठकमा यही योजनाका साथ छलफल भइरहेको उनको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४…

Read More