जनकल्याण बहुउद्देशीय सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले सेवा लिए

जनकल्याण बहुउद्देशीय सहकारीको २४औँ स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ३१० जनाले सेवा लिए मनोज शाह जितपुर बारा फागुन ४ गते:जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जनकल्याण बहुउद्देशीय सहकारी संस्थाको २४औँ स्थापना दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एल एस…

Read More

बारा–४ मा मजदुरको हक–हितका लागि बोल्ने नेतृत्वको माग तीव्र

बारा–४ मा मजदुरको हक–हितका लागि बोल्ने नेतृत्वको माग तीव्र स्पर्श खबर जितपुर बारा फागुन २ गते:बारा जिल्ला क्षेत्र नम्बर ४ मा मजदुरको वास्तविक हक–हितका लागि आवाज उठाउने जिम्मेवार नेतृत्व आवश्यक रहेको माग सार्वजनिक भएको छ। स्थानीय समाजसेवी मनोजपुरी ले आफ्नो आधिकारिक Facebook मार्फत विचार सार्वजनिक गर्दै बेरोजगारी भत्ताभन्दा पनि नेपाल सरकारले तोकेको न्यूनतम ज्याला मजदुरले…

Read More

लाखौँको लगानीमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउँदै

लाखौँको लगानीमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउँदैमनाेज शाह जितपुर बारा माघ २४ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जितपुर तरकारी बजारको बाबा मार्केटमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउने भएको छ। लाखौँ रुपैयाँको लगानीमा आधुनिक शैली र आकर्षक डिजाइनसहित उक्त रेस्टुरेन्ट तथा कफीबार बाबा मार्केटको दोस्रो तलामा खुल्न लागेको हो।सञ्चालक…

Read More

चालकबिनै सईले चलाए नगर प्रहरीको गाडी — जितपुर सिम्रामा लापराहीले दुर्घटना, तीन नगर प्रहरीको ज्यान जोखिममा

चालकबिनै सईले चलाए नगर प्रहरीको गाडी — जितपुर सिम्रामा लापराहीले दुर्घटना, तीन नगर प्रहरीको ज्यान जोखिममा मनोज शाह जितपुर बारा माघ २१ गते बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरीको घोर गैरजिम्मेवारी सार्वजनिक भएको छ। गएराति करिब १०:३० बजे, जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १५ र १६ को सिमानामा पर्ने बलगंगा खोलाको छेउमा नगर प्रहरीको गाडी…

Read More

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?मनाेज शाह जितपुर बारा माघ १९ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित हाइवे रोड आज मृत्युको बाटो बन्दै गएको छ। पोलमा बत्ती जडान गरिएको छ, संरचना पूरा छ, तर बत्ती बल्दैन। यही अँध्यारो सडकमा दिनहुँजसो साना–ठूला दुर्घटना भइरहेका छन्। प्रश्न उठ्छ—यसको जिम्मेवारी कसले बोक्छ?निर्वाचनको मुखमा बारा…

Read More

कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट

कोइनुर टेक्सटाइलको धुवाँ–छाइले गाउँ विषाक्त, जनस्वास्थ्य संकटमा — व्यवस्थापन नगरे आन्दोलन विस्फोट मनोज शाह जितपुर बारा माघ १७ गते:बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–९ स्थित कोइनुर टेक्सटाइल उद्योग स्थानीयका लागि रोजगारी होइन, रोगको कारखाना बन्दै गएको छ। उद्योगमा उत्पादन हुने कपडाको डाइङ प्रक्रियाबाट निस्किने बोइलरको धुवाँ र छाइले वरिपरिका किसान, बालबालिका र वृद्धसम्मलाई स्वास्थ्य संकटमा पारेको…

Read More

श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा निजगढमा पत्रकार सम्मेलन

स्पर्श खबर जितपुर बारा माघ १७ गते: श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को अवसरमा आयोजना गरिने धार्मिक कार्यक्रमहरूबारे जानकारी गराउन निजगढमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमार्फत श्रीमद्भागवत सागर १०८ पाठपारायण तथा मन्दिर कलश अनावरण कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो । आयोजक मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन शास्त्रीका अनुसार फागुन २१ गतेदेखि २७ गतेसम्म…

Read More

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्री

शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीमनोज शाह जितपुर बारा माघ १६ गते।इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले आफ्नो कार्यक्षेत्रभित्र रहेका जनतालाई शान्ति सुरक्षा प्रदान गर्नु आफ्नो प्रमुख कर्तव्य भएको बताएका छन्। उनले निर्वाचनका क्रममा कुनै पनि व्यक्ति, सङ्घ–संस्था वा राजनीतिक दलले कानुन विपरीत गतिविधि गरेमा कानुनी प्रक्रिया…

Read More

मर्यादित सहकारी, सुमन्त समाज’ नारा सहित जितपुरमा श्मशानघाट सरसफाइ अभियान

मर्यादित सहकारी, सुमन्त समाज’ नारा सहित जितपुरमा श्मशानघाट सरसफाइ अभियानस्पर्श खबर जितपुर बारा माघ १६ गते।मर्यादित सहकारी, सुमन्त समाज भन्ने नारासहित जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा स्थित समुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले श्मशानघाट सरसफाइ अभियान सञ्चालन गरेको छ।संस्थाका सचिव शम्भुरामको अगुवाइमा जितपुरस्थित लालगापुल नजिक रहेको श्मशानघाटमा आज सरसफाइ कार्यक्रम गरिएको हो। लामो…

Read More

परवानीपुर काण्ड: सम्बन्धको रहस्य खुलेपछि श्रीमान र सासुको हत्या

परवानीपुर काण्ड: सम्बन्धको रहस्य खुलेपछि श्रीमान र सासुको हत्यास्पर्श खबर जितपुर बारा माघ १६ गतेबारा जिल्लाको परानीपुर गाउँपालिकामा बुधबार एकै परिवारका दुई जनाको विवत् हत्याको घटनामा विवातर सम्बन्ध जोडिएको खुलेको छ। घटनामा सलगन रहेको आरोपमा पक्राउ परेकाहरूको प्रारम्भिक बिहानको आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको हो प्रहरीले हत्यामा सल्गन भएको आरोपमा मृतककी श्रीमती र उनको प्रेमी…

Read More