बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा एक युवक घाइते, दुई नाल बन्दुकसहित एक जना पक्राउ
स्पर्श खबर जितपुर बारा कार्तिक १७ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा गोलीको छर्रा लागेर ३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका छन्।सोमबार साँझ स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा उत्तमलाई छर्रा लागेको हो। घाइते मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ।घटनालगत्तै उनलाई उपचारका … Read more