छठ पर्वको अवसरमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा

छठ पर्वको अवसरमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदाकाठमाडौं कार्तिक २७ गते: छठ पर्वको अवसरमा नेपाल सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल कात्तिक २९ गते आइतबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ। छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने … Read more

छठ मनाउन घर फर्किने क्रममा भीषण दुर्घटना : गर्भवती महिलासहित १४ जनाको मृत्यु, एउटै परिवारका ६ सदस्यको एकैसाथ अन्त्य !

छठ मनाउन घर फर्किने क्रममा भीषण दुर्घटना : गर्भवती महिलासहित १४ जनाको मृत्यु, एउटै परिवारका ६ सदस्यको एकैसाथ अन्त्य !मकवानपुर कार्तिक २६ गते: मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको भीषण ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही घर फर्किँदै गरेका … Read more

वर्षौंदेखि बेवास्तामा परेको आर्यघाटमा निवर्तमान वडाध्यक्ष पटेलको चासो, आफ्नै लगानीमा गराए सरसफाइ

वर्षौंदेखि बेवास्तामा परेको आर्यघाटमा निवर्तमान वडाध्यक्ष पटेलको चासो, आफ्नै लगानीमा गराए सरसफाइजनप्रतिनिधिको नजर नपुगेको शमशानघाटमा निवर्तमान वडाध्यक्षको पहल, स्थानीयले गरे प्रशंसा।स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते: जितपुरसिमरा उपमहानगरपालिका–८ गमरगावाँस्थित हिन्दू समुदायको आर्यघाट तथा शमशानघाट वर्षौंदेखि फोहोर र अव्यवस्थित अवस्थामा रहेपछि निवर्तमान वडाध्यक्ष रामबाबु पटेलले आफ्नै निजी लगानीमा सरसफाइ तथा मर्मतसम्भार गराएका छन्। लामो समयदेखि … Read more

तिहार सकिएसँगै छठको रौनक, जितपुरका नदी तथा पोखरी सजाउन सुरु

तिहार सकिएसँगै छठको रौनक, जितपुरका नदी तथा पोखरी सजाउन सुरुस्पर्श खबर जितपुर बारा कार्तिक २४ गते: तिहारको चहलपहल सकिएसँगै तराई–मधेसमा आस्थाको महापर्व छठको तयारीले तीव्रता पाएको छ। छठ पर्व नजिकिएसँगै बजारमा पूजासामग्री किनमेल गर्नेको भीड बढेको छ भने नदी, पोखरी तथा जलाशयहरूको सरसफाइ र सजावटको कामसमेत सुरु भएको छ।चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल … Read more

सात महिनामै बारा यातायात कार्यालयले उठायो १ करोड ७४ लाखभन्दा बढी राजस्व

सात महिनामै बारा यातायात कार्यालयले उठायो १ करोड ७४ लाखभन्दा बढी राजस्वमनाेज शाह जितपुर बारा कार्तिक २१ गते: बारा यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८३ मा सात महिनाको अवधिमै विभिन्न शीर्षकमा १ करोड ७४ लाख ८७ हजार ८७३ रुपैयाँ राजस्व संकलन गरेको छ।कार्यालय प्रमुख सुनिलकुमार शाहका अनुसार २०८३ सालको सुरुदेखि कार्तिक १९ गतेसम्म उक्त राजस्व … Read more

हतियार र गोली सार्वजनिक, पक्राउ परेका व्यक्तिको नाम गोप्य किन? सशस्त्र प्रहरीको सूचनामाथि गम्भीर प्रश्न

हतियार र गोली सार्वजनिक, पक्राउ परेका व्यक्तिको नाम गोप्य किन? सशस्त्र प्रहरीको सूचनामाथि गम्भीर प्रश्नस्पर्श खबर जितपुर बारा कार्तिक २० गते: सशस्त्र प्रहरी बल नेपालले अवैध हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको घटना सार्वजनिक गर्दै बरामद हतियार, नगद र अन्य सामानको तस्बिरसमेत सार्वजनिक गरेको छ। तर पक्राउ परेका दुई व्यक्तिको नाम र पहिचान भने गोप्य राखिएको … Read more

जितपुरमा खुल्यो अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड, लाखौँको लगानीमा मिठाई तथा होटल सेवा सुरु

जितपुरमा खुल्यो अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड, लाखौँको लगानीमा मिठाई तथा होटल सेवा सुरुस्पर्श खबर जितपुर बारा कार्तिक २० गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित स्कुल अगाडि अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड सञ्चालनमा आएको छ। लाखौँ रुपैयाँको लगानीमा स्थापना गरिएको होटलको मधेस प्रदेशका माननीय देवनारायण चौधरीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन … Read more

दलित समुदाय एकजुट नभएसम्म हक–अधिकार सुनिश्चित हुँदैन : पूर्व प्रदेशसभा सदस्य विश्वकर्मा

दलित समुदाय एकजुट नभएसम्म हक–अधिकार सुनिश्चित हुँदैन : पूर्व प्रदेशसभा सदस्य विश्वकर्मास्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: दलित समुदायमाथि हुँदै आएको जातीय विभेद, सामाजिक असमानता र अन्याय अन्त्य गर्न सम्पूर्ण दलित समुदाय एकजुट भएर आवाज उठाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दलित सञ्जालका अध्यक्ष राजदेव पालवानको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर … Read more

चेक अनादर मुद्दामा बारा जिल्ला अदालतको आदेश : बिगो दाखिला गराउन प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार

चेक अनादर मुद्दामा बारा जिल्ला अदालतको आदेश : बिगो दाखिला गराउन प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते: चेक अनादरसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतले प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गरेको छ। बारा जिल्ला अदालतको तहसिल शाखाले कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलको जाहेरी/वादी रहेको चेक … Read more

अपाङ्गता भएका व्यक्ति दयाका पात्र होइनन्, अधिकार भएका नागरिक हुन् : सञ्चारकर्मीलाई सम्मानजनक भाषा प्रयोग गर्न आग्रह

अपाङ्गता भएका व्यक्ति दयाका पात्र होइनन्, अधिकार भएका नागरिक हुन् : सञ्चारकर्मीलाई सम्मानजनक भाषा प्रयोग गर्न आग्रहस्पर्श खबर जितपुर बारा कार्तिक १७ गते: अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्रका रूपमा होइन, समान अधिकार भएका नागरिकका रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह गरिएको छ। बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा नेत्रहीन युवा संघ नेपालको आयोजनामा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण … Read more