सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न

स्पर्श खबर जितपुर बारा साउन १९ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित ईमलिपर्तिमा आयोजित सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न भएको छ। सल्हेस बाबा मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न मेलामा बर्षा भईरहँदा पनि भएको नृत्य तथा कुस्ती प्रतियोगिता प्रमुख आकर्षण बनेको थियो । मेला व्यवस्थापन समिति सचिव श्याम पासवानका अनुसार, कुस्ती प्रतियोगितामा नेपाल तथा…

Read More

भदौ २१ गते देखि जीतपुरसिमरा अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता २०८२ हुने ।पत्रकार सम्मेलनमा कसले के भने पूरा भिडियोमा

स्पर्श खबर जितपुर बारा साउन १७ गते: बाराको सिमरा रंगशालामा भदौ २१ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ। शनिवार सिमरा भेट्रान क्लब बाराले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो। प्रतियोगिता भदौ २१ देखि २८ गतेसम्म सञ्चालन हुने क्लबका सचिव हरि चौधरीले बताए। यस प्रतियोगितामा नेपाल र भारतका आठवटा विभिन्न…

Read More

जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्ने

जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्नेशान्ति युवा विकाश मञ्चद्वारा आयोजना गरिएको यो प्रतियोगिताको अन्तिम खेल भोलि बेलुका ४ बजेदेखि शान्तिटोल खेलमैदानमा हुने छ ।प्रथम जीतपुर नक आउट फुटबल प्रतियोगिता-२०८२ को उपाधिका लागि जीतपुर “ए” तथा NJPYC सिमराले श्रावण ३ गते शनिबारका दिन फाइनल खेल खेल्ने छन् ।हेर्न नछुटाउनुहोला ।

Read More

जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ३ का खेलाडी  युवाहरूलाई अगाडि बढाउनको लागि खेलकुद  सामग्री हस्तान्तरण 

स्पर्श खबर जितपुर बारा असार ३१ गते:ठाठी माई युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेकाे छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको ठाँटीमाई युवा क्लबलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयले खेलकुद समाग्री हस्तान्तरण गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा कार्यबाहक अध्यक्ष माया विकले आफ्नो वडाका युवाहरूलाई सामग्री हस्तान्तरण गरेका छ…

Read More

दोस्रो जितपुरसिमरा क्रिकेट कप २०८२ यही जेष्ठ २४ गतेदेखि सिमरामा हुने भएको छ

स्पर्श खबर जितपुर बारा जेठ २२ गते: जीतपुरसिमरा क्रिकेट कपको दोस्रो संस्करण जेठ २४ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिता आयोजक जीतपुरसिमरा क्रिकेट क्लबले बिहीबार सेज क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । जेठ ३१ गतेसम्म आयोजना हुने प्रतियोगितामा बारा जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, मकवानपुर जिल्ला…

Read More

थाइल्यान्डमा जारी एसिया छनोट प्रतियोगितामा नेपालले सोमबार युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेपछि खुसियाली मनाउँदै नेपाली महिला क्रिकेट टिम ।कुल १२ टोली सहभागी हुने आइसिसी टी–२० महिला विश्वकपमा चार स्थान ग्लोबल छनोटमार्फत तय हुने, १० टोलीबिच हुने प्रतिस्पर्धामा शीर्ष चार टोलीलाई मौकाइंग्ल्यान्डमा आयोजना हुने आइसिसी टी–२० महिला विश्वकपमा स्थान बनाउन भने नेपालको…

Read More

मधेस प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गु्प्ताले लिए सपथ

मधेस प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गु्प्ताले लिए सपथ स्पर्श खबर जितपुर बारा बैशाख ५ गते: सिमराः नेकपा एमालेका युवा नेता शिवजी गुप्ताले मधेस खेलकुद परिषद्को सदस्य सचिवको सपथ ग्रहण गरेका छन् । गुप्ताले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेका हुन् । गुप्तालाई मुख्यमन्त्री सतिशकुमार सिंहले सथप ग्रहण गराएका थिए । मधेश प्रदेश…

Read More

हिमालयन शेर्पालाई जीतपुरसिमरा गोल्डकपको उपाधि

हिमालयन शेर्पालाई जीतपुरसिमरा गोल्डकपको उपाधिस्पर्श खबर जितपुर बारा चैत ३० गते: मच्छिन्द्र फुटबल क्लब विरुद्ध फराकीलो जित निकाल्दै हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ ।हिमालयन शेर्पाले १० लाख नगद र ट्रफि प्राप्त गरेको भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित बुझायो । गत संस्करणमा समेत फाइनलमा पराजित मच्छिन्द्र लगातार दोश्रोपटक उपविजेतामा सिमीत बनेको हो…

Read More

जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन समारोहमा पुर्ब प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आउँन

स्पर्श खबर जितपुर बारा चैत २८ गते: बाराको सिमरामा भोलि चैत्र २९ गते नेकपा माओवादि केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दहाल ( प्रचण्ड) आउँनु हुने भएको छ । शुक्रबार साँझ ६ बजे सिमरा रङ्गशालामा हुने जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन समारोहमा प्रचण्ड आउँन लाग्नुभएको जनाईएको छ ।नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा ं पूर्व…

Read More

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

स्पर्श खबर जितपुर बारा चैत २७ गते: घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको…

Read More