अभिमन्युको कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वास

अभिमन्युको कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वास
स्पर्स खबर जितपुर बारा भदौ १९ गते
जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २ सिम्रामा आयोजित पत्रकार सम्मेलनमा सिनेमा अभिमन्यु च्याप्टर १ का मुख्य नायक कामेश्वरले फिल्मको सफलता पत्र भन्दा पनि यसको कथा र विषयवस्तुमा निर्भर हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार दर्शकले यसपटक नायक नायिकाको बिहारी रौनक भन्दा पनि फिल्मले बोकेको कथावस्तु र यसको प्रस्तुति हेरेर हलमा आउने छन् । उनले भने यो फिल्म नायकलाई हेर्ने होइन। फिल्मले उठाएको कथा र सन्देश बुझ्न हेर्ने हो। पत्रकार र दर्शकहरू नायक सदस्य लगायत अन्य कलाकारसँगै हलमा बसेर फिल्मको ट्रेलर हेरेका थिए । नायक चौरसियाको अभियानलाई दर्शकले प्रशंसा गरेका छन्। सुशान्त गौतम निर्देशिका र मुकेश खनाल लिखित यस फिल्मको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो।। टेलरले प्रेम अपरहण र फिरौतीको कथा मार्फत एक घर बाहिर विहिन युवक कसरी पैसाको प्रलोभनमा अपराधको चक्रव्युमा फस्छ भने विषय वस्तु उजागर गरेको छ। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने सहनिर्भरता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्। कार्यकारी निर्मातामा विशाल लामा हरि मोक्तान कृष्ण भट्टराई निरञ्जन लुटेल र सन्देश श्रेष्ठको नाम छ। समस्या सहित सरिता गिरी गोमाया गुरुङ लक्ष्मी बौरे र शिशिर बङ्गलादेश लगायत कलाकारको अभिमन्यु रहने फिल्म बादल २७ गते नेपाली र असोज २६ गते सेप्टेम्बर २२ मा हिन्दी भर्सन वर्ल्ड वाइड रिलिज हुने तय भएको छ ।