माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै

चितवन, पुस २– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए । प्रतियोगितामा…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

चितवन, पुस १- चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले…

Read More

चितवनको माडीमा मोटरसाइकल दुर्घटनमा परि वडा सदस्य लुईंटेल मृत्यु

चितवन, मंसिर ३० गते । चितवन जिल्लको माडी नगरपालिकामा सवारी दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब छ बजेको समयमा माडी नगरपालिकाको वडा नम्बर १ गर्दीमा सवारी दुर्घटना हुदा सोही नगरपालिकाको वडा नम्बर २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो । वडा सदस्य सवार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकल…

Read More

सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन मङ्सिर २९- पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र…

Read More

चितवनको माडीमा बोलेरोले मोटरसाइकला ठक्कर दिँदा दुई जनाको मृत्यु

चितनव, मंसिर २३- चितवनको माडीमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब ६ बने माडी नगरपालिकाको बरुवा स्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकलालाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो । लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार…

Read More

सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा

काठमाडौं, मंसिर २४- क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा बहसका लागि पेसी चढेको छ। नाबालिग बलात्कारको आरोप लागेका सन्दीप विरूद्धको मुद्दा अन्तिम बहस न्यायाधीश पदम पाण्डेको इजलासमा चढेको हो । आज सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा छ। उनको इजलासमा थप तीनवटा मुद्दाको पेशी तोकिएको छ। न्यायाधीश पाण्डेले यो मुद्दामा अन्तिम बहस सुरू गर्ने भएभने सुरूमा…

Read More

भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण छ: उपप्रमुख चित्रसेन

चितवन, मंसिर २०- सरकारले सन् २०२३/२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत सरकारले चालु बजेटमा उल्लेख…

Read More

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, मंसिर ११- काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार…

Read More

काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी

काठमाण्डौँ, मङ्सिर ८- काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् । मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड…

Read More

छोराको कुटपिटबाट आमाको मृत्यु

मनहरी, मङ्सिर ५- मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७…

Read More