स्पर्श खबर जितपुर बारा माघ १२ गते:
आईटीआर्मीकोचितवनजिल्लाभेलाभरतपुरमासम्पन्न
आम जनता पार्टी निकट आईटी आर्मीको चितवन जिल्ला भेला आज आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भरतपुरको चेतना भिलेज रिसोर्टमा भब्यताका सम्पन्न भएकोछ । सरकारको अनावश्यक कर आतंकको भण्डाफोर गर्न तथा भ्रष्टाचार बिरुद्धको संघर्षलाई अगाड़ी बढ़ाउने संकल्प सहित भेला सम्पन्न भएको छ।


