बारामा पासवान जातिको हकहितका तदर्थ समित गठन

मनाेज शाह जितपुर बारा माघ १२ गते:

आज बारा जिल्लामा पासवान समाजको हकहितका लागि नेपाल पासवान कल्याण समाज जिल्ला कार्य समिति राजदेव हजराको संयोजकत्वमा तदर्थ समिति गठनमा सहभागी ।