Headlines

विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालद्वारा वृक्षारोपण

बारा, जेष्ठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुर्य नेपाल प्रा.ली सिमराले जीतपुरसिमराको ललका पुल देखि छातापिपराको गढिमाई सम्म वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नि.कार्यसमितिको पहलमा सुर्य नेपालले ललका पुल देखि गढिमाई मन्दिर सम्म ७४६ विरूवा रोपेको छ…

Read More

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी भनेकै १५ वटा राँगा होः ओली

काठमाडौं, जेठ २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो ।…

Read More

राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, जेठ २१- सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै…

Read More

बारा, पर्सासहित तराईका अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

बारा, जेष्ठ २१ गते । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ । मध्य तराईका जिल्लाहरु नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर लगायतका हावा ‘लु’ चलिरहेको मौसमवीद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको र अझै २ दिन चल्ने बताएका…

Read More

सन्दीप भोलि दक्षिण अफ्रिका जाने

काठमाडौं, जेठ २१- क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेको आगामी पेशी असार २९ गतेलाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न उनी भोलि दक्षिण अफ्रिका जाने भएका हुन् । गत मङ्गलवार राष्ट्रिय टोली दक्षिण अफ्रिका प्रस्थान गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोली (सोमबार) दक्षिण अफ्रिका पठाउन लागेको…

Read More

असारको पहिलो हप्तापछि मात्रै नेपालमा पानी पर्न सक्ने

काठमाडौँ, जेठ २१- भारतमै मनसुन आउन ढिलाइ भएकोले यसपालि नेपालमा पनि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । मौसमविद्का अनुसार भारतमा मनसुन भित्रिएको दुईरतीन दिनपछि बल्ल नेपालमा भित्रिँदा असार लाग्न सक्छ । यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताए । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम…

Read More

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

काठमाडौँ, जेठ २१- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा…

Read More

जबरजस्ती करणी मुद्दामा जितपुरका शाह पक्राउ

बारा, जेष्ठ २१ गते । जबरजस्ती करणी मुद्दामा जितपुरका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा ७ का दिपेन्द्र शाहलाई पक्राउ गरेको हो । सोही वडाका एक जना महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शाहलाई नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार पक्राउ…

Read More

बिदा थप: जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २३ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २० गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा दुई दिन थप गरेको छ । विधालय अब जेठ २४ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते  निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते…

Read More

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौं, जेठ २०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने…

Read More