सेख हसिनालाई मृ’त्युदण्डको सजाएँ सुनाउने
आन्दोलनकारीमाथि गोली हान्न आदेश दिएको प्रमाणित भए सेख हसिनालाई मृ’त्युदण्डको सजाएँ सुनाउने तयारी
आन्दोलनकारीमाथि गोली हान्न आदेश दिएको प्रमाणित भए सेख हसिनालाई मृ’त्युदण्डको सजाएँ सुनाउने तयारी
काठमाडौं । इजरायली सेनाले हमाससागको युद्धविराम सम्झौतामा फर्किने जनाएको छ । हिजो हमासले सम्झौताको उल्लंघन गरेको भन्दै रफाह शहरमा हवाई आक्रमण गरेको इजरायलले युद्धविरामको कार्यान्वयन पुनः सुरु गर्ने बताएको हो । इजरायली सेनाले रफाहमा आफ्ना सेनातर्फ आतंककारीहरूले ट्याङ्क विरोधी मिसाइल र गोली चलाएको बताएपछि दक्षिणी गाजामा आक्रमण सुरु भएको थियो । इजरायली आक्रमणमा हिजोमात्रै ४४…
ढाका। बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेपनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवरुद्ध बनेका छन्। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, ‘आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै…
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच भएको व्यापार मार्ग खोल्ने सहमतिविरूद्ध नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको छ । चौतर्फी दबाब बढेपछि सरकारले दुवै देशका कूटनीतिक नियोगमार्फत् नोट पठाएको हो । सरकारले दुवै देशसँग सीमा विवाद समाधानका लागि स्थापित संयन्त्रमार्फत् छलफल गर्नुपर्ने उल्लेख गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले…
रूसको कब्जामा ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी महत्वपूर्ण स्रोत काठमाडौं : रूसले कब्जा गरेका क्षेत्रहरूमा करिब ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन्। यस्तो बेला वासिङटनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ। किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको…
धनगढी । यही जनावरी २४ तारिक देखि भारतमा लाग्ने प्रयागराज कुम्भ मेलामा नेपालबाट जाने दर्शनार्थिको सुरक्षाबारे भारतीय सुरक्षा अधिकारी गम्भीर देखिएका छन् । नेपालभाट अधिक्तम दर्शनार्थि प्रयागराज कुम्भमेलाकाे दर्शनका लागि जानेहुदा ती नेपालीकाे सुरक्षा आफ्नाे दायित्व हुने भारतीय सुरक्षा अधिकारी बताउछन् । कुम्भ दर्शन गर्न जाने नेपालीकाे सुरक्षा, सीमा क्षेत्रमा आउने कठिनाई कम गर्ने विषयमा…
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु काठमाडौं १४ पौष :दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ। १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उद्धार कार्य जारी रहेको छ र केहीको जिवितै उद्धार गरिएको छ। थाल्याण्डको बैंककबाट…
स्पर्श खबर जितपुर बारा पुस ११ गते: भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९:५१ बजे ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो ।बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस…
ढाका : बंगलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए। ‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौं’,…