बारा जिल्लाबाट एमालेको केन्द्रीय कमिटी सदस्यमा ८ जना निर्वाचित
मनोज शाह जितपुर बारा पुष ४ गते
नेपाल कम्युनिस्ट पार्टी एमालेको एघारौँ महाधिवेशनमा बारा जिल्लाबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
एमाले पूर्वमन्त्री ज्वाला शाह, पूर्व पोल्टी ब्युरो सदस्य एवं विघटन प्रतिनिधि सभा सदस्य अछुत मैनाली सहित ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी किसान श्रेष्ठ एकबाल्मिया बलवीर चौधरी मोहम्मद समिर मोबिन आलम र सीता सुवेदी केन्द्रीय सदस्यमा निर्वाचित बनेका हुन् ।
बारा जिल्लाबाट एमालेको केन्द्रीय कमिटी सदस्यमा ८ जना निर्वाचित


