बाराकाे सिमरा रङ्गशालाको सरकारी सम्पत्ति प्रयोगमा अनियमितता
स्पर्श खबर जितपुर बारा मंसिर १२ गते
सार्वजनिक जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ ले तोकिएको प्रक्रिया बाहेक सरकारी वा सार्वजनिक सम्पत्तिको कुनै पनि किसिमले उपयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर बारा जिल्लाको सिमरा रंगशालामा सो व्यवस्था विपरीत गतिविधि भइरहेको आरोप छ। स्रोतका अनुसार रङ्गशाला परिसरको केही भाग व्यक्तिगत फाइदामा प्रयोग गर्दै आएको छ। त्यसमा भाडा वा शुल्क असुल गर्ने जस्तो क्रियाकलाप समेत भएको भन्दै सरकारहरूले आपत्ति जनाएका छन्। कानुनविद्युतका अनुसार श्रमिक सम्पत्तिको दुरुपयोग मात्र होइन त्यसको नाममा आर्थिक लेनदेन गर्नुस् सरासर आपराधिक कर्ममा पर्छ। स्थानीय बासिन्दालाई यसबारे छानबिन गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन्। सार्वजनिक सम्पत्ति सबैको हो कसैले आफ्नै अधिकार झैँ प्रयोग गर्न पाउँदैनन् एक स्थानीयले बताएका छन्। यता सिम्रा रंगशाला व्यवस्थापनसँग जोडिएको केही व्यक्तिहरूले भने कसैको स्वार्थका लागि नभई आवश्यक गतिविधिका लागि जग्गा प्रयोग गरिएको दाबी गर्दै आएका छन् । तर कानुनी प्रक्रिया नअपनाई गरिएको हरेक प्रयोग गैरकानुनी मानिने भएकोले अब जिल्ला प्रशासन प्रहरी र खेलकुद विकास समितिको तर्फबाट स्पष्ट छानबिन र कारबाहीको माग बढ्दै गएको छ। यस घटनाले स्थानीय तहमा रहेका श्रमिक सम्पत्तिको संरक्षण व्यवस्थापन र प्रदर्शतामाथि गम्भीर प्रश्न उठेको छ।
बाराकाे सिमरा रङ्गशालाको सरकारी सम्पत्ति प्रयोगमा अनियमितता
oplus_0


