नेशनल फोर्स हिस्सा र अराजताका विरुद्ध:अध्यक्ष ओली

नेशनल फोर्स हिस्सा र अराजताका विरुद्ध:
अध्यक्ष ओली
स्पर्श खबर जितपुर बारा मंसिर ६ गते।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवक दस्ता नेशनल भोलेन्टियर फोर्स कसैका विरुद्ध नभई हिस्सा र अराजकताका विरुद्ध गठन गरिएको बताएका छन्। nbf को घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राज्य षड्यन्त्रले मात्र जनता जनधन औद्योगिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वयंसेवी जस्ता बताउनु भएको छ। यदि कसैले शान्ति बहन गर्न खोज्छ भने हामीले रोक्नुपर्छ। आग्जनी तोडफोडको राक्षिस राजा चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ अध्यक्ष ओलीले भने । उनले फोर्सले प्राकृतिक विपत्ति र जनताका समस्या समाधानमा पनि काम गर्ने बताए । अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पारे। फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरूको पनि सुरक्षा गर्ने उनले बताए। अध्यक्ष ओलीले जेएनजीका नाममा नक्कलीहरू खडा भएर विध्वस्त मच्चाएको आरोप लगाए । बहादुर २३ गते पनि भाड्ने नामा खडा भएका स्वयंसेकीहरू २४ गते तोडफोड र आग्जनीमा उत्रेका बताए ‌ । हामीले गठन गरेको फोर्सले यस्ता आरोपतावादी काम गर्दैन । यो कतैबाट पेडा भएर चलेको पनि होइन भन्दै अध्यक्ष ओलीले यसले देशमा शान्ति र राजनीतिक स्थिरताका लागि काम गर्ने दाबी गरे। अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठूलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ति प्रकट गरे। उनले प्रेमको अभिव्यक्ति देशमा थप विदवस्त मचाउने योजना हो कि सपना हो भनेर प्रश्न गरे। । उसले अगाडि भने तपाईंको योजना हो भने त्यो पूरा हुन दिइँदैन सपना हो भने यस्तो विदेशकारी सपना देख्न छोडदिनुस्।