जितपुरसिमरामा जीएनजीको भेला सम्पन्न
जितपुरसिमरा उपमहानगरपालिकामा रहेका जिन्जी युवाहरूले बैठक राखी विभिन्न अनिमित्त र भ्रष्टाचार विरुद्ध आवाज उठाउने कुरा विशेष रुपमा बैठकमा कुरा उठेको जिएनजी युवा बिशाल गुप्तालाई बताए ।
जितपुरसिमरा उपहानगरपालिकाका सम्पूर्ण जिएनजी युवाहरूलाई एकजुट हुन अपिल गरेका छन्। जितपुर सिमराका युवा सम्राट उपाध्यक्षले एक बैठक राखी सम्पूर्ण जिएनजी युवाहरूलाई एकमुष्ट हुन अपिल गरेका छन्।


