संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको बताउँछन् ।