जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो

जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो
स्पर्श खबर जितपुर बारा
जितपुरमा विकास निर्माणमा लापरवाही, अनुगमन फितलो भएको छ । सिमराकाे सुर्य नेपालदेखि जितपुरकाे गाढिमाइ मन्दिर सम्म एरियाको ६ लेन सड़क बनाउने ठेक्का लिएको शर्मा यूनाइटेड कप्पनीले लिएको थियो । सडक बने तर जितपुरकाे केराढाेका मन्दिर आगडि नालाको माथि सेल्प अहिलेसम्म हालिएको छैन । मन्दिरमा दैनिकी सयौंको संख्यामा पुजापाट गर्ने भक्तजानहरु जाने गर्छन । जितपुर कतिठाउँहरुमा फुटपाथ र सडक कस्तो बनेको छ भने सहजै अनुमान गर्न सकिन्छ । यसपालि केराढाेक मन्दिरकाे काम छुट्टै गर्ने सडक डिभिजन कार्यालय पथलैयाका प्रमुख गुरु अधिकारीले बताए ।