मकवानपुरकाे भीमफेदीमा ग्यास बुलेट पल्टियो

भीमफेदीमा ग्यास बुलेट पल्टियो

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ रातोमाटेमा ग्यास बुलेट दुर्घटना भएको छ ।

हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो। ग्यास बुलेट दुर्घटना हुँदा सडक एकतर्फी अवरुद्ध भएको छ ।

ग्यास बुलेटका चालक र सहचालक दुवै सकुशल छन्