मङ्गलबार पनि अत्यधिक गर्मीका कारण जितपुरमा महिला बेहोस

मङ्गलबार पनि अत्यधिक गर्मीकाे कारण महिला बेहोस
मनाेज शाह जितपुर असाेज ९ गते:
मङ्गलबार पनि अत्यधिक गर्मीकाे कारण महिला बेहोस भएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर बजारमा किनमेल गर्न आएका एकजना महिला मङ्गलवार गर्मीको करण बेहोस भएकी छिन ।जितपुर बजारमा किनमेल गर्न आएका अत्यधिक गर्मीका बेहाेस भएका छन् । स्थानीय ब्यापारी आफ्नो पसलमा उठाएर पखाकाे हावापानी खुइसकेका पछि एकछिनमा महिला हाेस् आएका रामयण साहले स्पर्श खबरलाई बताए।