आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनी

आजपाले बारामा पानी बिजुली तथा नि: शुल्क कर मुक्त गराउन : मधेस प्रदेश अध्यक्ष कुशहावाकाे चेतावनी
मनाेज शाह जितपुर बारा साउन २० गते:

आजपाले पानी बिजुली नि: शुल्क तथा कर मुक्तको लागि सघर्ष गर्ने चेतावनी दिएको छ ।
बारा जिल्लाकाे प्रसौनी गाउँपालिकामा बिजुली पानी नि: शुल्क तथा कर शून्य गराउन आम जनता पार्टीले आज बैठक गरेकाे छ । प्रसाैनी गाउपालिका वडा ६ बेलाहीका वडा अध्यक्ष हरिन्द्र कुशवाहाकाे अध्यक्ष्ातामा बैठक भएको हाे । आजपाको मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको बिशेष उपस्थितीमा बसेको बैठकले बिजुली पानी नि: शुल्क गराउन तथा कर शून्यको लागि सघर्ष गर्ने निर्णय गरेको छ ।साथै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलानको लागि सघर्ष गर्ने निर्णय गरेकोमा वडा अध्यक्ष कुशावाहालाइ धन्यवाद ब्यक्त गरेका छन्।