नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न
नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न मनाेज शाह जितपुर बारा फागुन २७ गते: नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक आज )) रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ। बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्यविभाजन सहित समसामयिक विषयमा विभिन्न प्रस्ताव समेत पारित गरेको छ। जस अनुसार सङठन बिभाग प्रमुखमा…


