मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ गते देखी

बारा, पुस २८ गते । माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव…

Read More

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

बारा, पुस २१ गते । लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो । उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।…

Read More

टी–२० विश्वकपको खेलतालिका सार्वजनिक‚ नेपाल समूह ‘डी’मा

काठमाडौँ,पुस २१– नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (शुक्रवार) खेल तालिका र समूह सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिकाअनुसार नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश…

Read More

जीतपुरसिमरामा माघ ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बारा, पुस २० गते । जीतपुरसिमरा उपमहानगरपालिकामा माघ पहिलो सातादेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित उक्त प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको हो । उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले साताव्यापीरुपमा प्रतियोगिता आयोजना गर्ने र नगर भित्रका सबै विद्यालयलाई…

Read More

काठमाडौं कोलम्बस स्कुलद्धारा दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित काठमाडौं कोलम्बस स्कुलले १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न गरेको छ। भिसिओनोभा बहुउद्देश्यीय कम्पनी (VISIONOVA MULTIPURPOSE COMPANY ) र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम २०८० पौष ५ र ६ गते भिसिओनोभा फुटसलको फराकिलो मैदानमा भएको थियो । यस प्रतियोगितामा…

Read More

माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै

चितवन, पुस २– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए । प्रतियोगितामा…

Read More

भोली मंगलबारबाट प्रथम डुमरवाना भेट्रान प्रतियोगिता शुरु हुदै

बारा, मंसिर १८ गते । मंगलबारबाट प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगिता शुरु हुदै छ । डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते मंगलबारबाट प्रतियोगिता शुरु हुन लागेको हो । प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरिवन युवा क्लब सर्लाही, थारु भेट्रान एफ.सी.बारा, एन. जे.जे….

Read More

पाकिस्तानका कप्तान बाबर आजमले दिए राजीनामा

काठमाडौ,कात्तिक २९- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् । बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् । आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो ।…

Read More

यू–१९ एसिया कपः नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं,कात्तिक २२- एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन् । नेपालले आफ्नो दोस्रो खेलमा मंसिर…

Read More

नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं, कात्तिक १७- नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । काठमाडौंमा भएको…

Read More