राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरियो

राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरियो मनोज शाह, जीतपुर, माघ १ गते राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज हेटौंडाको राप्ती खोलामा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपाल सितोरियो करातेका खेलाडी र प्रशिक्षकहरुले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । वि.सं. २०२९ मा जन्मिएका … Read more

जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृती यूवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन

जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृती यूवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो । नवगठीत कार्यसमितीको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालीकराम अधिकारी, सदस्यहरुमा सुधिरजङ्ग राणा, शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, इश्वर … Read more

भारतमा नेपाली चेली श्रेया करातेमा प्रथम

स्पर्श खबर जितपुर बारा पुस १५ गते: भारतमा नेपाली चेली श्रेया करातेमा प्रथम जित्न सफल भइकि छिन् । भारतको मुम्बईमा छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकाे मकवानपुर जिल्लाका खेलाडी श्रेया श्रेष्ठले उत्कृष्ट खेला प्रर्दासन गर्दै काता तथा कुमिते ५५ केजीमा प्रथम स्थान जित्न सफल भएका छन ।

जनकपुर बोल्ट्सको टोलीले विश्वप्रसिद्ध गढीमाई मेलामा दर्शन

जनकपुर बोल्ट्सको टोलीले विश्वप्रसिद्ध गढीमाई मेलामा दर्शन स्पर्श खबर जितपुर बारा १४ गते: नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता जनकपुर बोल्ट्सको टोलीले विश्वप्रसिद्ध गढीमाई मेलामा दर्शन गरेको छ । विजय उत्सव मनाउन मधेस प्रदेशको यात्रामा निस्केको जनकपुर बोल्ट्सको टोली आइतबार बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै दर्शन गरेका हुन् । कप्तान अनिल … Read more

चौथो परवानीपुर गोल्डकप माघ २८ गते

चौथो परवानीपुर गोल्डकप माघ २८ गते मनाेज शाह जितपुर वारा मंसिर १९गते : परवानीपुरमा चौथो परवानीपुर गोल्ड कप फुटबल आयोजना माघ २८ गते हुने वाराको परवानीपुरमा यहीँ माघ २८ गते चौथो परवानीपुर गोल्ड कप आयोजना हुने आयोजकले बताएका छन । आज परवानीपुरको इतिहासिक खेल मैदानमा भएको बृहत छलफलमा उक्त कुरा बताइएको हो परवानीपुर यूथ कल्बको … Read more

कप्तानबाटै पीएसजीको आलोचना

कप्तानबाटै पीएसजीको आलोचना कप्तानबाटै पीएसजीको आलोचनाकाठमाडौँ —पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे । प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार … Read more

नेपलले आज जापानसँग खेल्ने

नेपालले आज जापानसँग खेल्नेकाठमाडौं ; एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै … Read more

भेट्रान्स फुटबलमा आर्मीको जित

भेट्रान्स फुटबलमा आर्मीको जित काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा मंगलवार त्रिभुवन आर्मी फुटबल क्लब, किङकम स्पोर्टस क्लब र एनआरटी विजयी भएका छन् । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको दिनको पहिलो खेलमा राजु तामाङ र सन्तोष नेपालीको समान २ गोलमा आर्मीले धरान सिटी एफसीलाई ५–२ ले पराजित … Read more

फुटबल खेल्दा गाेलकिपरकाे मृत्यु

फुटबल खेल्दा गाेलकिपरकाे मृत्युमनाेज शाह जितपुर बारा असाेज २२ गते : साेमबार दिनकाे ६;०० बजेको समयमागाेल किपर वेहोस भई लडि मृत्यु भएको हाे ।जितपुरसिमरा उ.म.न.पा.५ बकुलिया खेल मैदानमा थारु भेट्रान बारा र बिरगंज सिटि भेट्रान पर्सा कल्ब बिच फुटबल खेल खेल्ने क्रममा थारु भेट्रान कल्ब बाराको गोलकिपर जिल्ला बारा माहागढीमाई न.पा.५ बस्ने अ.बर्ष ४२ को … Read more

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । ललितपुरको साातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुने खेल जित्दै नेपाल समुह विजेता बन्ने लक्ष्यमा रहेको छ । यो समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका हुन् । आजको खेल विजेताले सेमिफाइननलमा अर्को समुहको उपविजेतासँग खेल्नेछ । … Read more