स्पर्श खबर

यसरी चिन्नुहोस् नक्कली नोट :  जोगिनुहोस्

यसरी चिन्नुहोस् नक्कली नोट :  जोगिनुहोस् मनिर अंसारी   जितपुर बारा माघ २७: गते यसरी चिन्नुहोस् नक्कली नोट : ठगिनबाट जोगिनुहोस् आजकल बजारमा जताततै नक्कली नोटको बिगबिगीले गर्दा सर्वसाधारण तथा व्यापारीहरु आजित भएका छन् । सक्कली नोट तथा नक्कली नोटको बीचमा फरक छुट्याउन नसक्दा सर्वसाधारण जनताहरु निकै मारमा पर्दै आएका छन् । नोटमा रहेका आँखाले देख्न…

Read More

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन : मेयर पाैडेल 

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन : मेयर पाैडेल   मनाेज शाह जितपुर बारा माघ २७ गते : जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल भएको छ । उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई ब्यवस्थीत र नगरको गतिबिधिलाई सेवाग्राही मैत्री बनाउँने बिषयमा छलफल भएको थियो । उपमहानगरपालिकाको सभा हल…

Read More

 उद्योग, कृषि र पर्यटनलाई प्राथमिकताका साथ  बाणिज्य संघले पहिलो पटक महोत्सव गर्दै

उद्योग, कृषि र पर्यटनलाई प्राथमिकताका साथ  बाणिज्य संघले पहिलो पटक महोत्सव गर्दै मनाेज शाह जितपुर बारा माघ २७ गते:  जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने भएको हो । आगामी फागुन १८ गते देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित…

Read More

२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त

२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त मनाेज शाह जितपुर बारा माघ २७ गते नेपालको मात्र नभई विश्वभरिकै तामाङ्ग जाति तथा समुदायद्वारा मनाइने सोनाम ल्होछार (२८६० औं) को सुखद् अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, अमनचयन, एकता, समृद्धि र प्रगतिका लागि जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा…

Read More

एकदिवसीय श्रृङखला : आज नेपाल र क्यानडाबिच दाेस्राे खेल 

एकदिवसीय श्रृङखला : आज नेपाल र क्यानडाबिच दाेस्राे खेल मनाेज शाह जितपुर बारा माघ २७ गते: नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे शुरु हुनेछ। घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृङ्खला जित्ने योजनामा हुनेछ। पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो। नेपाल एक खेलअगावै सिरिज…

Read More

शिक्षा मन्त्रालयको टोलीले लियो सरोकारवालासँग सुझाव

शिक्षा मन्त्रालयको टोलीले लियो सरोकारवालासँग सुझाव स्पर्श खबर जितपुर बारा माघ २७ गते: शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका निति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु ’bout सरोकारवाल सित सुझाव लिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरु…

Read More

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट मनाेज शाह जितपुर बारा माघ २६ गते : जितपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिले आ. व. २०७९ / ८० मा जम्मा ४३ ओटा मुद्दा दर्ता गरेकाे थियो। दर्ता भएका मुद्दाहरुमध्ये हालसम्म जम्मा ३५ ओटा मुद्दा मात्रै फर्छ्यौट भएको छ भने ८ ओटा मुद्दा टुङ्गो लगाउन अझै…

Read More

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण मनाेज शाह, जितपुर बारा, माघ २६ गते बाराको सदरमुकाम कलैया बजारमा रहेको शौचालयको निर्माण तथा मर्मत सम्भारको कार्य केही दिनदेखि जारी रहेको छ । शौचालय सुचारु हुन अझै केही समय लाग्ने हुँदा स्थानीय बासिन्दा, बटुवा तथा बजारमा किनमेल गर्न आएका ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले घुम्ती शौचालय मार्फत सेवा…

Read More

प्रहरीमा जवनदेखि खेलाडी सम्म भर्ना खुल्यो जवन पदमा मात्रै १ हजार ८५६ जना माग

प्रहरीमा जवनदेखि खेलाडी सम्म भर्ना खुल्यो जवन पदमा मात्रै १ हजार ८५६ जना माग स्पर्श खबर जितपुर बारा माघ २६ गते: नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ । यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो,…

Read More

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर मनाेज शाह जितपुर बारा माघ २५ गते: जितपुरसिमरा उपमहानगरपालिकाले आधारभूत बिधालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । आज बुधबार एक कार्यक्रम गरि  विद्यालयहरूलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । २६आेटा बिधालयलाई दिएको छ ।  आधारभूत बिधालयका शिक्षा सुधार हुदैन तब सम्म माध्यमिक तहकाे सुधार हुदैन , त्यही साेचले…

Read More