प्रहरीमा जवनदेखि खेलाडी सम्म भर्ना खुल्यो जवन पदमा मात्रै १ हजार ८५६ जना माग

प्रहरीमा जवनदेखि खेलाडी सम्म भर्ना खुल्यो जवन पदमा मात्रै १ हजार ८५६ जना माग स्पर्श खबर जितपुर बारा माघ २६ गते: नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ । यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, … Read more

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर मनाेज शाह जितपुर बारा माघ २५ गते: जितपुरसिमरा उपमहानगरपालिकाले आधारभूत बिधालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । आज बुधबार एक कार्यक्रम गरि  विद्यालयहरूलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । २६आेटा बिधालयलाई दिएको छ ।  आधारभूत बिधालयका शिक्षा सुधार हुदैन तब सम्म माध्यमिक तहकाे सुधार हुदैन , त्यही साेचले … Read more

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग

५० जना कामदार कटौति गर्दै गणपति बनस्पती उधोग मनाेज शाह जितपुर बारा माघ २५ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनीमा रहेको गणपति बनस्पती उधोगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकाले पछि कामदारहरु अहिले चिन्तित भएको छ । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकाले पछि अहिले त्याहाँ … Read more

यस्तो रहने छ आज दिनभरको मौसम

यस्तो रहने छ आज दिनभरको मौसम   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बिहीबार दिउँसो कोशी र … Read more

एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज

एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज   एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल … Read more

मातातीर्थमा बन्यो उपत्यकाकै ठूलो सबस्टेसन

    नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । योसँगै काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि … Read more

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २५ गते बिहिबार रौतहट आउने मनाेज शाह जितपुर बारा माघ २४ गते: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार रौतहट आउने हुनुभएको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न माघ २५ गते बिहिबार पूर्व प्रधानमन्त्री ओली रौतहट आउन लाग्नुभएको हो। अधिवेशनको उद्घाटन गरुडामा रहेको … Read more

लहानका किसान रतन साहले फलाए रंगीन काउली

लहानका किसान रतन साहले फलाए रंगीन काउली ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान रतन साहले भने   ।सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी … Read more

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ

६१ हजार नक्कली नाेटसहित जितपुरबाट एकजना पक्राउ मनाेज साह जितपुर बारा माघ २४ गते : प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना … Read more

आज प्रतिनिधि सभाको बैठक बस्ने

आज प्रतिनिधि सभाको बैठक बस्ने प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई … Read more