रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु

  रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु सूर्यदर्शन सहकारी ठगी प्रकरण जितपुर बारा  । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, … Read more

कुस्ती संघ बारा गठन

कुस्ती संघ बारा गठन मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल कुस्ती संघ बारा गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरिको अध्यक्षतामा कुस्ती संघ गठन गरेको हो । संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार … Read more

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा मनाेज शाह जितपुर बारा माघ २३ गते: जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । … Read more

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय  नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक  समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ । बकुलियाले दाेस्राे … Read more

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते:बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो । दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा … Read more

पुस महिनामा भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । … Read more

जितपुरमा जल्सा फागुन १८ गते हुँदै

जितपुरमा जल्सा फागुन १८ गते हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते: जितपुरमा जल्सा फागुन १८ गते हुने भएको छ । मुस्लिम समुदायले गर्नुपर्ने कार्य के सहि छ, के गलत छ त्यसैकाे सन्दर्भमा मुस्लिम समुदायको जल्सा हुन्छ अध्यक्ष आयुब आलमले बताए । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित नसिम नगरमा हुने भएको छ । … Read more

गर्भवती प्रहरीलाई छुट्टै पोसाक

गर्भवती प्रहरीलाई छुट्टै पोसाक मनाेज शाह जितपुर बारा माघ २३ गते:प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका … Read more

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ … Read more

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु मनाेज शाह जितपुर बारा माघ २३ गते:  हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो … Read more