२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर

मनाेज शाह जितपुर बारा माघ २५ गते:
जितपुरसिमरा उपमहानगरपालिकाले आधारभूत बिधालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । आज बुधबार एक कार्यक्रम गरि  विद्यालयहरूलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । २६आेटा बिधालयलाई दिएको छ ।  आधारभूत बिधालयका शिक्षा सुधार हुदैन तब सम्म माध्यमिक तहकाे सुधार हुदैन , त्यही साेचले हामीले एउटा शिक्षामा अभियानको रुपमा  आधारभूत देखिनै सुधार गर्ने हाम्रो प्रयास हाे, त्यहीँ अनुरुप कम्प्युटर र प्रिन्टर बितरण गरेको नगर प्रमुख राजन पाैडेलले बताए ।      शिक्षक-शिक्षिकाहरूलाई कम्प्युटर बारे कसरी चलाउने सम्बन्धि सुझाव दिइएको आई टि तथा सुचना प्रबिधि शाखाका सर्घष बिडारीले बताएका थिए । कम्प्युटरकाे सधै प्रयाेग गर्न जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  शिवजी साहले जाेड दिएका थिए ।