स्पर्श खबर

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता मनोज  शाह, जीतपुर बारा, फागुन ११ गते जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिले गरेको कर्मचारी नियुक्तिमा व्यापक अनियमितता भएको छ । सो कार्यालयमा विगत साउन महिनादेखि कार्य गर्दै आएका २ जना कर्मचारीहरुको नियुक्ति नियमसङ्गत ढङ्गले नभएको देखिएको छ । गढीमाई साझेदारी…

Read More

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न मनोज कुमर शाह, जीतपुर, बारा, फागुन ११ गते   जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सञ्चारकर्मीहरु अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि कुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण सञ्चारकर्मीहरुलाइ…

Read More

संस्थागत मुद्दतीको ब्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने

संस्थागत मुद्दतीको ब्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने स्पर्श खबर जितपुर बारा फागुन ११ गते: बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदर साधारण मुद्दतीभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम हुनुपर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै १ चैतबाट लागू हुने गरी यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले २९ माघमा चालू आर्थिक…

Read More

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न मनाेज शाह जितपुर बारा फागुन ११ गते: राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त विद्यालयले अभिभावक दिवसको दिन पारेर आफ्नै ग्राउन्डमा वार्षिकोत्सव सम्पन्न गरेको हो । २२वर्ष पुरा गरेको उपलक्ष्यमा विद्यालयले विभिन्न सांकृतिक,…

Read More

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सन्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सन्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न   मनोज  शाह, जीतपुर, बारा, फागुन १० गते जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । मधेस प्रदेश सभा सदस्य माननीय देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सन्चालन…

Read More

पर्सामा हतियार सहित दुई जना पक्राउ

पर्सामा हतियार सहित दुई जना पक्राउ मनोज शाह, जीतपुर बारा, फागुन १० गते मिति २०८०।११।०९ गते अन्दाजी १०:३० बजेको समयमा विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक पर्सा कालिकामाई गा.पा. वडा नं. ५…

Read More

सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह: उपमेयर अधिकारी 

सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह: उपमेयर अधिकारी मनाेज साह जितपुर बारा फागुन १० गते: बारा जिल्लकाे    जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर २४ मा ८ दिने उधमशिलता विकास तालिम सम्पन्न भएको छ । गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत  ८ दिने तालिम आज सम्पन्न भएको हो । तालिममा व्यवसाय सचेतना, व्यवसाय शुरु…

Read More

नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने

 नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने स्पर्श खबर जितपुर बारा फागुन १० गते : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो । नेविसंघका अध्यक्ष दुजाङ…

Read More

२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित न्यायकाे

२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित न्यायकाे जितपुर बारा फागुन १० गते: न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६…

Read More

सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने

‘सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने‘ मनोज कुमार शाह, जीतपुर बारा, फागुन ९ गते जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ बजनीमा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले “कृषि -पर्यटन , खेल -उद्योग र ब्यापार ! जितपुरसिमरा बारा , मधेस समृधिको मुख्य आधार !!” भन्ने मूल उद्देश्यका साथ (1st JeetpurSimara Expo 2024 ) ‘ प्रथम जितपुरसिमरा महोत्सव २०८०…

Read More