स्पर्श खबर

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने

तेस्रो परवानीपुर गोल्डकपको फाइनल वीरगन्ज युनाइटेड र हेटौंडा फुटबल एकेडेमी भिडने मनाेज शाह जितपुर बारा चैत ८ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र हेटौंडा फुटबल एकेडेमी मकवानपुर भिडने भएका छन । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चैत १० गते शनिबार हुने फाइनलमा वीरगन्ज युनाइटेड क्लब र हेटौंडा फुटबल…

Read More

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न   मनोज कुमार शाह,जीतपुर बारा, चैत्र ८ गते नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडले उपशाखा कार्यालय बर्दिबासमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको कार्य क्षेत्रभित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुसार दिइने वार्षिक केन्द्रको परिचालन, संस्थाको नीति,…

Read More

मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल

मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल” मनोज  शाह, जीतपुर बारा,चैत्र  ८ गते बैंक र वित्तीय संस्थाले कडाइ गरेपछि अनौपचारिक स्रोतबाट अनेकन सर्त मानेर लिएको ऋण तिर्नै नसक्ने परिस्थितिमा पुगेपछि मानिसहरु आत्महत्या गर्न अग्रसर हुने घटना बढेका छन् । बारा जिल्लाकी कलिता देवीले मिटर ब्याजबारे आफ्नो विचार राख्दै भनिन् , ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको…

Read More

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित

जीतपुरसिमरा क्रिकेट कपः जनकपुर र भैरहवाबीचको खेल वर्षाका कारण स्थगित मनाेज शाह जितपुर बारा चैत ७ गते: जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो । आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले…

Read More

श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्महत्या मनोज  शाह, जीतपुर बारा, चैत्र ७ गते मोरङको बेलबारी नगरपालिका वडा नं.१ भेडा टोलमा घर भएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीय आफनै श्रीमती गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।   मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मङ्गलबार राति करिब १ बजेतिर बमबहादुर लिम्बुले यो घटना…

Read More

मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा

मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा मनाेज शाह जितपुर बारा चैत ७ गते: पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय बायुको आंशिक प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले देशभरी आंशिक देखि लिएर साधारणतय आज बदली रहने छ । खास गरेर कोशी, मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित…

Read More

खानेपानीको विकासका लागि थप टेवा पुर्‍याउन सिमराबासी जागरुक : सिमरा खानेपानीको लागि थप बजेटको माग गर्दै मन्त्रीसमक्ष ज्ञापन पत्र पेस

खानेपानीको विकासका लागि थप टेवा पुर्‍याउन सिमराबासी जागरुक : सिमरा खानेपानीको लागि थप बजेटको माग गर्दै मन्त्रीसमक्ष ज्ञापन पत्र पेस   मनोज शाह, जीतपुर बारा, चैत्र ७ गते   जीतपुरसिमरा उपमहानगरपालिकाको सिमराका जनताहरुले भविष्यमा शुद्ध खानेपानीको समस्या आउन नदिन अहिलेदेखि जागरुकता देखाएका छन् । सिमरा क्षेत्रमा शुद्ध खानेपानीको थप विकासका लागि यहाँका स्थानीय,बुद्धिजीवीहरु लगायतकाले मिलेर…

Read More

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा

तेस्रो परवानीपुर गोल्डकप :  बाग्मती फुटबल क्लब सेमिफाइनलमा मनाेज शाह जितपुर बारा चैत ६ गते: तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही  बिजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले २-० गोल अन्तरले हराएको हो । परवानीपुर खेल मैदानमा…

Read More

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत

जीतपुरसिमरा क्रिकेट कपः जनकपुरविरुद्ध मकवानपुरको रोमाञ्चक जीत मनाेज शाह जितपुर बारा चैत ६ गते: जितपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट संघले रोमाञ्चक जीत हात पारेको छ । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो । मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । ब्याटिङतर्फ…

Read More

गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक

गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक मनाेज शाह जितपुर बारा चैत ६ गते: नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय…

Read More