स्पर्श खबर

मधेशमा शिक्षक दरबन्दीको लागि आजपाले आन्दोलन गर्ने

मधेशमा शिक्षक दरबन्दीको लागि आजपाले आन्दोलन गर्ने मनाेज शाह जितपुर बारा १६ गते: आम जनता पार्टीको आज चन्द्रपुरमा बसेको प्रदेश पदाधिकारीहरुको बैठकले मधेशमा बिधार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको छ । ४०-५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत आज मधेशमा ८०-१०० जना विद्यार्थी बराबर एक शिक्षक…

Read More

बारामा साेमबार शोक बिदा

बारामा साेमबार शोक बिदा मनाेज शाह जितपुर बारा बैशाख १६ गते: बारा जिल्लाकाे    कलैया उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा सोमबार शोक विदा दिइएको छ । कलैया उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राबिधिक सहायक चौथो तहका कर्मचारी बिशेन्द्र कुमार यादवको निधन भएकोले उपमहानगरपालिकाले सोमबार शोक विदा दिने निर्णय गरेको हो…

Read More

हरि खेतान क्याम्पसमा स्थित तनावग्रस्त

हरि खेतान क्याम्पसमा स्थित तनावग्रस्त मनाेज शाह जितपुर बारा बैशाख १६ गते: बिरगंजमा रहेको हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ । विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा…

Read More

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी मनाेज शाह, जितपुर बारा, बैशाख १५ गते: सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरीले नौटङ्की गर्ने गरेको चारैतिरबाट गुनासो आएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरीको यस्तो हर्कत चाँडै बन्द गर्ने चेतावनी दिनुभएको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा २…

Read More

अनुभबी शिक्षकलाइ बेवास्ता गर्दै स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती वडा अध्यक्ष खरेलको आपत्ति

अनुभबी शिक्षकलाइ बेवास्ता गर्दै स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती वडा अध्यक्ष खरेलको आपत्ति स्पर्श खबर जितपुर बारा बैशाख १२ गते: जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले उपमहानगरपालिकाले स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती आपत्ती जनाउनु भएको छ ।खरेलले कलेज अध्ययन गरिरहेका (स्नातक र स्नातकोत्तर ) विद्यार्थीहरुलाइ पढाई बिगार्ने…

Read More

सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क

सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क   स्पर्श खबर जितपुर बारा बैशाख १२ गते: सामाजिक अभियन्ता , युवा नेता सनि गुप्ताले सिम्रौनगढको विषय बारे बोलेका छन्  ।  सिम्रौनगढको भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्दै  सिम्रौनगढमा मानव बस्ती ११ शताब्दी भन्दा पहिलादेखिको बताएका छन्  । गुप्तकालभन्दा पहिला देखि नै सिम्रौनगढमा मानव बस्ती थियो ।…

Read More

जितपुरमा भगवानकाे प्राण प्रतिष्ठाका लागि निकालिएको जालयात्रामा हजारौंको सहभागिता

जितपुरमा भगवानकाे प्राण प्रतिष्ठाका लागि निकालिएको जालयात्रामा हजारौंको सहभागिता मनाेज शाह जितपुर बारा ब‌ैशाख १२ गते: जितपुरमा नव निर्मित शिव ,गणेश , बजरग बालि ,राधाकृष्ण , मन्दिरको प्राणप्रतिष्ठानको पहिलो दिन आज भव्य रुपमा कलश सहितको शोभा यात्रा निकालिएको छ । वडा नम्बर ७ बजार क्षेत्रमा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठाको लागी आज पहिलो…

Read More

पालिका अध्यक्षले नै गरे तालाबन्दी : जनप्रतिनिधिको आपसी द्वन्द्वका कारण सेवाग्राही मर्कामा

पालिका अध्यक्षले नै गरे तालाबन्दी : जनप्रतिनिधिको आपसी द्वन्द्वका कारण सेवाग्राही मर्कामा अखिलेश शाह, बैशाख ११ गते: पकाहामैनपुर गाउँपालिकाको पालिका  अध्यक्ष सुरेश मेहताले बिहीबार जिन्सी शाखामा  तालाबन्दी  गरेका छन् । बैकल्पिकको कर्मचारी नियुक्तिको बिषयलाई लिएर पालिकामा बिवाद हुँदा पालिका अध्यक्ष मेहताले स्वयम् तालाबादी गरेका हुन् । बैकल्पिकको एक नम्बरमा रहेका राजमती कुमारी तेलीको नियुक्ति गर्दा…

Read More

सिमरा खानेपानी सिमराद्वारा बिधालयलाइ पङ्खा र शाैचालय निर्माणका लागि गुम्बालाई एक लाख हस्तान्तरण 

सिमरा खानेपानी सिमराद्वारा बिधालयलाइ पङ्खा र शाैचालय निर्माणका लागि गुम्बालाई एक लाख हस्तान्तरण मनाेज शाह जितपुर बारा बैशाख ११ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको   सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार विद्यालयलाई पङ्खा र शौचालय निर्माणका लागि गुम्बालाई एक लाखको चेक हस्तान्तरण गरेको छ । लोकतन्त्र दिवसको अवसर पारेर समितिले जीतपुरसिरमा ३ स्थित…

Read More

पर्सामा  शीव मन्दिरको प्राणप्रतिष्ठाका लागि निकालिएको शोभा यात्रामा हजारौंको सहभागिता

पर्सामा  शीव मन्दिरको प्राणप्रतिष्ठाका लागि निकालिएको शोभा यात्रामा हजारौंको सहभागिता   मनाेज शाह जितपुर बारा बैशाख ११ गते: पर्सा जिल्लाकाे  पोखरीयामा नव निर्मित शिव मन्दिरको प्राणप्रतिष्ठानको पहिलो दिन आज भव्य रुपमा कलश सहितको शोभा यात्रा निकालिएको छ । वडा नम्बर ४ बजार क्षेत्रमा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन कलश…

Read More