स्पर्श खबर

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै मनाेज साह जितपुर बारा बैशाख २६ गते: प्रसाैनी गाउँपालिका वडा ७ बन्जरिया जमुनिया हुँदै इनर्वा जाने सडकको ढलान कार्य सुरुवात भएको छ । मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले हिन्दु परम्परा विधि अनुसार पुजा गरी सडक ढलानको सुरुवात गर्नु भएको छ । उहाँको विकासशील कार्यहरुबाट…

Read More

स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई  भोजन

स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई  भोजन स्पर्श खबर जितपुर बारा बैशाख २६ गते : स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ  । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको…

Read More

जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने मनाेज शाह जितपुर  बारा, वैशाख २६ गते । बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता ९क्विज कम्पेटिसन हुने भएको छ ।बारा  जिल्लाकाे  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो । हिन्दू स्वयंसेवक…

Read More

हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पर्सा प्रहरीको फन्दामा

हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पर्सा प्रहरीको फन्दामा मनाेज शाह जितपुर बारा बैशाख २५ गते: वीरगन्ज महानगरपालिकाको गण्डक चोकस्थित सडकखण्डबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न एकजनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको  संयुक्त प्रहरी टोलीले मिति २०८१।०१।२४ गतेका दिन वीरगञ्ज महानगरपालिकाको वडा नं.१४…

Read More

तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ  ?

तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ  ? स्पर्श खबर जितपुर बारा बैशाख २५ गते: दाँत सफा राख्न हरेक दिन दुई पटक  बुरुस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको बुरुस प्रयोग गर्नुपर्छ । दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा बुरुस फेर्नुपर्छ ।बुरुस शौचालय वा बाथरुममा…

Read More

जितपुरमा हावाहुरी र वर्षकाे गर्मीमा राहत

जितपुरमा हावाहुरी र वर्षकाे गर्मीमा राहत स्पर्श खबर जितपुर बारा बैशाख २५ गते: प्रचण्ड गर्मीले राहत  भएका  जितपुरबासीले  वर्षा भएसँगै राहत महसुस गरेका छन् । अधिकतम ३८ डिग्री सेल्सियससम्मको तापक्रमले यहाँको जनजीवन पनि प्रभावित भएको थियो ।  मंगलवार दिउँसोदेखि चलेको हावाहुरी र  वर्षाले  जितपुरबासीले राहतको महसुस गरेका छन् ।    

Read More

नेपाल सितोरियो  कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न

नेपाल सितोरियो  कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न मनाेज शाह जितपुर  बारा बैशाख २३ गते: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शनिबार प्रथम अमलेखगञ्ज चकरी कराँते प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. २१ को कार्यालयको सहयोग र नेपाल मधेसी उत्थान समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताको जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले…

Read More

सबैया सब डिभिजन बन कार्यालय पर्साको पिक-अप चालक बैजनाथ (खुट्टि) जी उदाहरणीय कार्य

सबैया सब डिभिजन बन कार्यालय पर्साको पिक-अप चालक बैजनाथ (खुट्टि) जी उदाहरणीय कार्य मनोज कुमार शाह, जीतपुर बारा, वैशाख २० गते वैशाख महिना लागेसँगै तापक्रम पनि अत्यधिक बढेको छ । बिहानैदेखि चर्को घाम लाग्ने तथा दिन बढेसँगै गर्मी पनि बढ्ने भएकोले जनजीवन निकै अस्तव्यस्त तथा कष्टकर बनेको छ । बढ्दो गर्मीका कारण मानव मात्रै नभएर…

Read More

पर्सामा नक्कली नोट सहित दुई जना प्रहरीको नियन्त्रणमा

पर्सामा नक्कली नोट सहित दुई जना प्रहरीको नियन्त्रणमा मनाेज शाह, जितपुर बारा, वैशाख १८ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नं.९ घण्टाघरस्थित सडकखण्डबाट नक्कली नोटसहित दुईजना प्रहरीको नियन्त्रणमा परेका छन् । पर्साको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले शंकास्पदरूपमा दुई जना अपरिचित व्यक्तिहरू पैदल हिंडिरहेको अवस्थामा उनीहरुलाई रोकी कानूनी रीत पुर्‍याई खानतलासी गर्दा उनीहरुबाट…

Read More

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक स्पर्श खबर जितपुर बारा बैशाख १८ गते । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार…

Read More