रामायणकाे ‘हनुमान’काे भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

मुम्बई, १२ माघ । नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।  पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि सनी…

Read More

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव गिरिले गरे कैँची सिरिजबाट अभिनयमा डेव्यु

बारा, पुस २९ गते । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिवले अभिनयमा डेव्यु गरेका छन् । संघका महासचिव प्रकाश गिरिरे नेपाली वेब सिरिज कैँचीबाट अभिनयमा डुव्यु गरेका हुन् । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुन लागेको कैँची वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने लागिएको छ । कैँची वेब सीरीज चर्चित…

Read More

सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला…

Read More

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष…

Read More

कमल खत्री र आरके खत्रीको “नाँच छौडी नाँच”सार्वजनिक (भिडियो सहित)

जानकारी नेपाल, असार १४ गते । चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो । गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले…

Read More

मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो होः पूजा

काठमाडौं, असार १८- अभिनेत्री पूजा शर्मा आगामी विजया दशमीमा प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर झुटो भएको बताएकी छिन् । यसपटक विजया दशमी कात्तिक ७ मा परेको र दसैंमा विवाह गर्ने तयारी नभएको उनले बताएकी हुन् । ‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे…

Read More

थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन्…

Read More