स्पर्श खबर

४३ न्यायाधीशका लागि दरखास्त आह्वान : दुई सय तीन सहभागी, आठजना उत्तीर्ण

४३ न्यायाधीशका लागि दरखास्त आह्वान : दुई सय तीन सहभागी, आठजना उत्तीर्ण   स्पर्श खबर जितपुर बारा  जेठ ३२ गते: जिल्ला न्यायाधीश पदका लागि न्यायसेवा आयोगले लिएको विज्ञापनमा आठजना उत्तीर्ण भएका छन् । बिहीबार आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ४३ पदका लागि आह्वान भएको विज्ञापनमा दुई सय तीनजना सहभागी थिए । आयोगले आन्तरिक खुलाबाट चार, खुलाबाट सात र…

Read More

जितपसरसिमरा  बिधालयलाइ  घटुवा गर्ने बाटाे खुल्यो 

जितपसरसिमरा  बिधालयलाइ  घटुवा गर्ने बाटाे खुल्यो मनाेज शाह जितपुर बारा जेठ ३१ गते : बारा जिल्लाकाे     जीतपुरसिमरा उपमहानगरपालिकाको नगर शिक्षा समितिले गत ७ जेठमा विद्यालयलाई घटुवा र समायोजन सम्बन्धि गरेको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ । शिक्षा समितिले गरेको निर्णय विरुद्ध जीतपुरसिमरा वडा नं. १६ कतर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष…

Read More

रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनयमा ‘मेची काली ‘ सार्वजनिक

रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनयमा ‘मेची काली ‘ सार्वजनिक मनाेज शाह जितपुर जेठ ३१ गते: गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा…

Read More

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा मनाेज शाह जितपुर बारा जेठ ३० गते:    अत्यधिक गर्मीका कारण मधेस प्रदेश  जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले दुई दिनका लागि विदा दिएको हो । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी…

Read More

बागमतीका नगर प्रमुख थापाविरुद्ध ३० करोडको

भरत ताल निर्माणमा भ्रष्टाचारः बागमतीका नगर प्रमुख थापाविरुद्ध ३० करोडको मनाेज शाह जितपुर बारा जेठ २९ गते:   मधेस प्रदेश    सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा भ्रष्टाचारको अर्को दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर…

Read More

उद्योग वाणिज्य संघमा पत्रकार  इन्दीप कोइराला मनोनित

उद्योग वाणिज्य संघमा पत्रकार  इन्दीप कोइराला मनोनित मनाेज शाह जितपुर बारा जेठ २६ गते: बारा जिल्लाकाे   निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा इन्दीप कोइराला मनोनित भएका छन्। संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विधानबमोजिम कोइरालालाई मनोनित गरेको हो। कार्यसमितिको १७औँ बैठकको निर्णयअनुसार कोइरालालाई सदस्यमा मनोनित गरिएको थियो। उक्त निर्णय कार्यान्वयन गर्दै शनिबार…

Read More

बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व

बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व मनाइरहेका छन् । मनाेज शाह जितपुर बारा जेठ २४ गते: जितपुरका महिलाहरूले आज धुमधामले वटसावित्रीको पूजा गरेका छन् । तराई मधेशका महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखका लागि परापूर्वकालदेखि यो पूजा गर्दै आएको जनविश्वास छ। प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन…

Read More

ब्लड क्यान्सर पीडित शाहको उपचारका लागि सहयोगको अपिल

ब्लड क्यान्सर पीडित शाहको उपचारका लागि सहयोगको अपिल संग्रह दिपेश कुमार शाह रौतहट  जेठ २२ गते: ब्लड क्यान्सर पीडित चितवन कटहरीया नगर पालिका ९ डुमारियाका जुती शाह चोरा रामबाबु शाह्को उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपील गरेका छन् । कमजोर आर्थिक अवस्था भएका शाहका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त…

Read More

गोल्डकप : पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश

मनाेज शाह जितपुर बारा जेठ २२ गते: जीतपुरसिमरा उपमहानगरपालिका -८ मा जारी रहेको प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोर्ट्स क्लब बढनिहार बिजयी भएको छ ।वन शक्ति क्लब सिद्धपुरलाई पेनाल्टीमा ८-७ ले पराजित गर्दै पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।वन शक्ति क्लबका सजिव उरोले २ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो तर…

Read More

सरकारी कागजपत्र किर्ते आरोपमा व्यावसायी पटेल पक्राउ

सरकारी कागजपत्र किर्ते आरोपमा व्यावसायी पटेल पक्राउ मनाेज शाह जितपुर बारा जेठ २० गते: सरकारी कागजात किर्ते गरेको आरोपमा बाराबाट एकजना ब्यवसायी पक्राउ परेका छन । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा बस्ने ब्यवासायी अनिल पटेल रहेका छन् । आन्तरिक राजश्व कार्यालय सिमराको लेटरप्याड ,छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा प्रहरीले पटेललाई पक्राउ…

Read More