रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनयमा ‘मेची काली ‘ सार्वजनिक

रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनयमा ‘मेची काली ‘ सार्वजनिक

मनाेज शाह जितपुर जेठ ३१ गते:
गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।