स्पर्श खबर

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा

भन्सार छली चोरी पैठारी गरी ल्याएको मेसिन, सुपारी, जुत्ता र औषधी  पर्सा प्रहरीको नियन्त्रणमा मनाेज शाह जितपुर बारा माघ २३ गते: जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्कस्थित सडकखण्डबाट प्रहरीले ७ लाख ३७ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।…

Read More

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय  नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक  समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ । बकुलियाले दाेस्राे…

Read More

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै

बाराकाे प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते:बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो । दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा…

Read More

पुस महिनामा भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।…

Read More

जितपुरमा जल्सा फागुन १८ गते हुँदै

जितपुरमा जल्सा फागुन १८ गते हुँदै मनाेज शाह जितपुर बारा माघ २३ गते: जितपुरमा जल्सा फागुन १८ गते हुने भएको छ । मुस्लिम समुदायले गर्नुपर्ने कार्य के सहि छ, के गलत छ त्यसैकाे सन्दर्भमा मुस्लिम समुदायको जल्सा हुन्छ अध्यक्ष आयुब आलमले बताए । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित नसिम नगरमा हुने भएको छ ।…

Read More

गर्भवती प्रहरीलाई छुट्टै पोसाक

गर्भवती प्रहरीलाई छुट्टै पोसाक मनाेज शाह जितपुर बारा माघ २३ गते:प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका…

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२…

Read More

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु मनाेज शाह जितपुर बारा माघ २३ गते:  हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो…

Read More

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका   मनाेज शाह जितपुर बारा माघ २३ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा लिने भएको छ । आज एउटा सुचना जारी गर्दै उपमहानगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षाको मिति तय गरेको हो । माघ २२ गते बसेको आधारभुत तह…

Read More

प्रेस चाैतारी नेपाल बाराले समृद्धका लागि संचार कर्म प्रेस चाैतारीकाे मुल मर्म भने मुल नारा सहित २६ ओँ स्थापना दिवस मनाएको छ ।

प्रेस चाैतारी नेपाल बाराले समृद्धका लागि संचार कर्म प्रेस चाैतारीकाे मुल मर्म भने मुल नारा सहित २६ ओँ स्थापना दिवस मनाएको छ । मनाेज शाह जितपुर बारा माघ २२ गते: २स्थाना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी…

Read More