यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
| Currency | Unit | Buy | Sell |
| INR (Indian Rupee) | 100 | 160.00 | 160.15 |
| USD (U.S. Dollar) | 1 | 132.60 | 133.20 |
| EUR (European Euro) | 1 | 142.62 | 143.27 |
| GBP (UK Pound Sterling) | 1 | 166.92 | 167.68 |
| CHF (Swiss Franc) | 1 | 152.60 | 153.29 |
| AUD (Australian Dollar) | 1 | 86.26 | 86.65 |
| CAD (Canadian Dollar) | 1 | 98.34 | 98.78 |
| SGD (Singapore Dollar) | 1 |


