जितपुरमा जल्सा फागुन १८ गते हुँदै
मनाेज शाह जितपुर बारा माघ २३ गते:
जितपुरमा जल्सा फागुन १८ गते हुने भएको छ । मुस्लिम समुदायले गर्नुपर्ने कार्य के सहि छ, के गलत छ त्यसैकाे सन्दर्भमा मुस्लिम समुदायको जल्सा हुन्छ अध्यक्ष आयुब आलमले बताए । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर स्थित नसिम नगरमा हुने भएको छ । शान्ति सुरक्षा बारे सम्पुर्ण निकायमा पत्रचार गरिसकिएको सल्लाहकार अफताब आलमले बताए ।