नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

सेयर गर्नुहोस्

नमुना बिधालयद्वारा  बिधार्थीहरुलाइ पुरस्कार बितरण

मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय  नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक  समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ ।
बकुलियाले दाेस्राे त्रीमासिक परिक्षाकाे परिक्षाफल प्रकाशित गर्दै  प्रथम ,दाेस्राे तेस्रो हुने बिधार्थीहरुलाइ बिधालयामा एक कार्यक्रम बिच पुरस्कृत गरिएको बिधालयका  प्र. अ.धन्जय  गाैतमले बताए  ।