स्पर्श खबर

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा दिउँसो १ बज्दा पनि हाकिम अनुपस्थित

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा दिउँसो १ बज्दा पनि हाकिम अनुपस्थित मनोज  शाह, जीतपुर बारा, फागुन १३ गते जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको बारे सत्य तथ्य बुझ्न तथा समाचार तयार गर्ने प्रयोजनका लागि आवश्यक सूचना माग गर्न संचारकर्मीहरु गढीमाई साझेदारी वन व्यवस्थापन समितिको कार्यालय पथलैयामा पुग्दा…

Read More

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा । मनाेज शाह जितपुर बारा फागुन १३ गते: बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा ।   गएराती बिल विजक भन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअप  गाडी पर्सा प्रहरीले पक्राउ गरेको छ ।  वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको…

Read More

एमाले पार्टी अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो ।

एमाले पार्टी अधिवेशनको तयारीका लागि जिम्मेवारी तोकियो ।   मनाेज शाह जितपुर बारा फागुन १३ गते: नेकपा एमालेको जिल्ला सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । बैठकले चैत्र १९ र २० गते हुने जिल्ला अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी तोकेको छ । कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक…

Read More

सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश 

सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश स्पर्श खबर जितपुर बारा फागुन १३ गते: सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश । । सर्वोच्च अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य…

Read More

माओवादी पार्टी  केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी पार्टी  केन्द्रको स्थायी कमिटी बैठक बस्दै   स्पर्श खबर जितपुर बारा फागुन १३ गते: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ । बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नगएकाहरुलाई कारवाहीका साथै सम्मानित…

Read More

मुग्लिन सडक आजदेखि दिउँसोमा बन्द नहुने

मुग्लिन सडक आजदेखि दिउँसोमा बन्द नहुने     स्पर्श खबर जितपुर बारा फागुन १३ गते: तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै   स्पर्श खबर जितपुर बारा फागुन १३ गते : प्रतिनिधिसभाको बैठक आज बस्दै प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरि उपप्रधान तथा गृहमन्त्री…

Read More

नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम

नेपाली काँग्रेस संसदीय दलको कार्यक्रम   स्पर्श खबर जितपुर बारा फागुन १३ गते: सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलले काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुलाई प्रशिक्षण दिँदैछ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण तथा उनीहरुबीच छलफल गर्न लागेको हो । छलफल कार्यक्रम सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट शुरु…

Read More

सबैला र कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास

सबैला र कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास स्पर्श खबर जितपुुर बारा फागुन १२ गते: धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका- ५ जोड्ने गरी निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ । शनिबार सिरहा र धनुषा जोड्ने नेपालकै लामो झोलुंगेपुल उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पक्की पुलको पनि शिलान्यास गरेका हुन् ।एक…

Read More

पाँच वर्ष अघि खुला दिसामुक्त घोषणा भएको पालिकामा बल्ल शौचालय निर्माण

पाँच वर्ष अघि खुला दिसामुक्त घोषणा भएको पालिकामा बल्ल शौचालय निर्माण स्पर्श खबर जितपुर बारा फागुन १२ गते: पाँच वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको बाराको महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा बल्ल शौचालय निर्माण भएको छ । सरकारले हचुवाको भरमा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि विपन्न मुसहर बस्तीका नागरिक शौचालयविहीन थिए ।महागढीमाई वडा नं २…

Read More