स्पर्श खबर

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार मनाेज साह जितपुर बारा फागुन २३ गते: कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस आज बिहान ५ बजे त्रिशुलीमा खसेकाे छ । लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ…

Read More

जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने

जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने मनाेज शाह जितपुर बारा फागुन २३ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा…

Read More

ट्राफिक प्रहरी एक्सनमा : विद्यालयका बसलगायत कयौं साना ठुला गाडीलाई चिट काट्यो

ट्राफिक प्रहरी एक्सनमा : विद्यालयका बसलगायत कयौं साना ठुला गाडीलाई चिट काट्यो मनोज  शाह, जीतपुर बारा, फाल्गुन २२ गते जितपुरसिमरा वडा ७ मा रहेको ट्राफिक प्रहरी पोस्टको ट्राफिक प्रहरीहरु अचानक एक्सनमा आएका छन् । जितपुरको मुख्य सडक खण्डमा छड्के चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीहरुले मालवाहक ट्रक, सवारी साधन बोकेको साना ठुला बस तथा विद्यार्थी बोकेको…

Read More

बारामा   फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

बारामा   फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट   मनाेज शाह जितपुर बारा फागुन २२ गते: सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको…

Read More

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो स्पर्श खबर जितपुर बारा फागुन २१ गते: प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्…

Read More

बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेका ट्रकहरू पक्राउ

बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेका ट्रकहरू पक्राउ   मनाेज शाह जितपुर बारा फागुन २० गते: पर्सामा बिल बिजकभन्दा बढी सामग्री बोकेको मालवाहक ट्रक तथा पिक अप पक्राउ परेको छ । मिति २०८०।११।१८ गते १७:३० बजे बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा…

Read More

महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने

महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने रन्जित कुमार चाैधरी फागुन २० गते : नेपालका दुर्गम क्षेत्रहरूमा ताररहित इन्टरनेट प्रविधिको पहुँच पुर्‍याएर आफ्नो अद्वितीय पहिचान बनाउन सफल भएका महामानव, महान् वैज्ञानिक, समाजसेवी एवम् उदार हृदयका धनी महावीर पुन अहिले निकै चर्चाको शिखरमा छन् । पर्साको वीरगन्जमा रहेको कृषि औजार कारखाना वर्षौंदेखि बन्द अवस्थामा छ ।…

Read More

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन मनोज शाह फाल्गुन १९ गते: मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आज एक कार्यक्रमका बीच नेपाल कुस्ती संघ गठनको घोषणा भएको छ । बर्दिवासमा आयोजित कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले विगत केही वर्षदेखि यहाँको खेलकुद क्षेत्रमा उत्पन्न भएको विवाद हाल साम्य भएको…

Read More

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायिका अन्नु चौधरीले प्रस्तुती दिने

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायिका अन्नु चौधरीले प्रस्तुती दिने मनाेज शाह जितपुर बारा फागुन १९ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार नेपालको चिर्चित आधुनिक गायिका अन्नु चौधरीले प्रस्तुति दिने छिन् । हिजो फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा…

Read More

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए मनोज  शाह, जीतपुर बारा, फागुन १७ गते नेपाल सरकारले विगत केही समयदेखि प्रत्येक नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । सामाजिक सुरक्षा भत्ता तथा वृद्ध भत्ताजस्ता सुविधा प्राप्त गर्नको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा हुनुपर्छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भएदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयबाट…

Read More