स्पर्श खबर

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने मनाेज शाह, जितपुर बारा, फागुन २८ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० को आयोजना गर्न लागिएको जानकारी दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ स्थित रहेको खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ३ गतेदेखि चैत्र १० गतेसम्म प्रतियोगिता आयोजना गरिने जीतपुरसिमरा…

Read More

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न  

नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक चन्द्रपुरमा सम्पन्न मनाेज शाह जितपुर बारा फागुन २७ गते: नेकपा एमाले मधेस प्रदेश कमिटीको दोस्रो बैठक आज )) रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ। बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्यविभाजन सहित समसामयिक विषयमा विभिन्न प्रस्ताव समेत पारित गरेको छ। जस अनुसार सङठन बिभाग प्रमुखमा…

Read More

किसानकै छोरी भएकोले किसानहरुको दु:ख, पीडा हटाउन कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्री साहको दाबी

किसानकै छोरी भएकोले किसानहरुको दु:ख, पीडा हटाउन कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्री साहको दाबी मनोज  शाह, जीतपुर बारा, फाल्गुन २७ गते जीतपुरसिमरा उपमहानगरपालिकाले आज विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८ औं स्थापना दिवस मनाएको छ । स्थापनाकालको ८ औं वसन्त पार गर्दै यस कार्यालयले विभिन्न चुनौतीहरुको सामना गर्दै…

Read More

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन गर्ने निर्णय

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन गर्ने निर्णय पवन शाह वीरगंज, २६ फागुन कानु समाज नेपाल पर्साको बैठक आज पोखरीयामा सम्पन्न भएको छ । समाजका पर्सा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पनन बैठकले चैत्र ९ गते वीरगंजमा होली मिलन समारोह गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले कानु समाजको १४…

Read More

नियमनकारी निकाय सुस्त हुँदा पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै

नियमनकारी निकाय सुस्त हुँदा पोखरिया नगरपालिका भ्रष्टाचारीहरुको अखडा बन्दै रंजित चौरसिया,पाेखरिया  फागुन २६ गते। बेलाबेलामा पर्सामा भ्रष्टाचारको घट्नाहरुले चर्चा पाइरहेका हुन्छन् । यहाँका कुनै पनि निकाय भ्रष्टाचारको पासोबाट मुक्त छैन । पर्सा जिल्लाकै पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारको मामिलामा ताण्डव नै मच्चाएको स्थानीयहरुले आरोप लगाएका छन् । श्रीवास्तवका कारण पोखरिया नगरपालिका…

Read More

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ

वीरगन्ज वडा नं १० मा दोस्रो  वडा स्तरीय क्रिकेट  टुर्नामेन्ट प्रतियोगिता २०८० शुभारम्भ   पवन प्रसाद साह/वीरगंज आज शनिबारका दिन वीरगन्ज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा  स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०८० को शुभारम्भ भएको छ ।  वीरगन्ज महानगरपालिका वडा नं १० को वडा समिती तथा घडिअर्वा स्पोर्ट्स क्लबको सहयोगमा  उक्त प्रतियोगिताको शुभारम्भ…

Read More

चर्चित  लाेकप्रिय    गायीका ज्योती मगर आउदै जितपुरसिमरा महाेत्सव बजनीमा

चर्चित  लाेकप्रिय    गायीका ज्योती मगर आउदै जितपुरसिमरा महाेत्सव बजनीमा मनाेज शाह जितपुर बारा, फागुन २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार चर्चित गायीका ज्योती मगरले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम…

Read More

अत्याधुनिक प्रविधियुक्त रेडिमिक्स कन्क्रीट उद्योग स्थापना भयो : जनताको घरदैलोमै पुगेर सेवा दिइने संचालकको दाबी

अत्याधुनिक प्रविधियुक्त रेडिमिक्स कन्क्रीट उद्योग स्थापना भयो : जनताको घरदैलोमै पुगेर सेवा दिइने संचालकको दाबी मनाेज शाह, जितपुर बारा, फाल्गुन  २६ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १० नितनपुरमा अत्याधुनिक प्रविधि जडान भएको रेडिमिक्स उद्योग एलाइट आर. एम. सि. प्रा. लि. को स्थापना भएको छ । हालसम्म जनताहरुले अनेकौं समस्या भोग्नुपरिरहेका बेलामा यस उद्योगले उपलबध गराउने…

Read More

हिन्दुधर्म र संस्कृतिको जगेर्नामा जुटे युवा : शिवरात्री पर्वको महत्त्व र गरिमा जोगाउनुपर्ने धारणा

हिन्दुधर्म र संस्कृतिको जगेर्नामा जुटे युवा : शिवरात्री पर्वको महत्त्व र गरिमा जोगाउनुपर्ने धारणा मनाेज  शाह, जितपुर बारा, फागुन २४ गते जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टाका बुद्धिजीवी, युवावर्ग, आमा समूह लगायतका सम्पूर्ण स्थानीय बासिन्दाहरुको विशेष सहभागितामा हिन्दुधर्म र संस्कृतिको जगेर्ना गर्ने महान् अभियान सुरु भएको छ । हिन्दु धर्मावलम्बीका नयाँ युवा पुस्ताले आफ्नो धर्म…

Read More

बाराकाे पचरौँता नगरपालिका ४ का वडाध्यक्ष यादव विरुद्ध भ्रष्टाचार मुद्दा दार्ता

बाराकाे पचरौँता नगरपालिका ४ का वडाध्यक्ष यादव विरुद्ध भ्रष्टाचार मुद्दा दार्ता मनाेज शाह जितपुर बारा फागुन २४ गते: बाटो हुदै नभएको जग्गामा बाटो प्रमाणित गरेको बाराको पचरौता नगरपालिकाका एकजना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । पचरौता नगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । सडकले छोएको जग्गालाई नछोएको…

Read More